English

यौन सम्पर्कपछि ध्यान दिनुपर्ने यी कुराहरू



प्रायः मानिसहरू सेक्सपछि तरुन्तै सुत्ने् गर्छन् । तर, यौन सम्पर्कपछि महिलाहरू पार्टनरबाट अझ बढी माया मिल्ने आशामा रहेका हुन्छन् । यौन सम्पर्कलगत्तै उनीहरू पार्टनरको काखमा सुत्न रुचाउँछन् ।

विभिन्न सर्भेका अनुसार यौन सम्पर्कलगत्तै महिलाले पार्टनरबाट अझ बढी माया मिल्ने आशामा उनीहरूको काखमा सुत्न रुचाउँछन् भने पुरुषहरू सुत्न थाल्छन् । तर, यौन सम्र्पकपछि काखमा सुत्नुको सट्टा केही महत्वपूर्ण कुरामा ध्यान दिन जरुरी छ, जान्नुहोस् ।

तुरुन्त पिसाब फेर्नु

यौन सम्पर्कपछि तुरुन्तै पिसाब फेर्नुपर्छ । सेक्सपछि पिसाब फेर्दा युरिनरी इन्फेक्सन हुने सम्भावना निकै कम हुन्छ । यौन सम्पर्कपछि पिसाब गर्दा योनीभित्र ब्याक्टेरिया बढ्ने सम्भावना पनि कम हुन्छ ।

गुप्तांगको सफाइ

यौन सम्पर्कपछि आउने पसिना र अन्य पदार्थका कारण गुप्तांगमा ब्याक्टेरियाको आश्रयस्थल बन्छ । यस्तो अवस्थामा सफा नगरी सुत्दा इन्फेक्सन निम्तिन सक्छ । त्यसैले, यौनसम्पर्कपछि सफा पानीले नुहाउन्पर्छ ।

भित्री वस्त्र फेर्नु

यौनसम्पर्कपछि सफा गरी भित्री वस्त्र फेर्नुपर्दछ । किनकि, पसिना र अन्य फोहोरका कारणले गर्दा ब्याक्टेरिया वृद्धिको सम्भावना बढाउँछ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले