English

के यौन सम्पर्कले तौल बढाउँछ ?



तपाईंले पनि सोच्नुभएको होला, सेक्सपछि तौल बढ्ने कुरा । तर, त्यो सोच गलत हो । किनकि,तौल बढ्नुसँग सेक्सको कुनै सरोकार हुँदैैन ।

तौल बढ्ने कारण तपाईंको सेक्स हर्मोनको असन्तुलनका कारणले गर्दा हो । सेक्स एक कसरत भएको कारणले तौल बढ्नेसँग कुनै सरोकार हुँदैन ।

किन हुन्छ हर्माेनको असन्तुलनले बढ्छ ताैल ?

हर्माेनको असन्तुलन हुनाका धेरै कारणहरू हुन सक्छन् । जस्तैः अनुवांशिक, तनाव, आहार, जीवनशैली, अन्य हर्माेन आदि हुन सक्छ । यौन हर्माेन एस्ट्रोजन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन आदि ।

हर्माेन असन्तुलनका लक्षण

– कम्मर र तिघ्राको छेउमा बोसो जम्मा हुनु ।
– महिनावारीको मिति परिवर्तन हुनु ।
– तातो चमकहरू ।
– योनी सुक्खा हुनु ।
– अनिन्द्रा हुनु ।
– मुड खराब हुनु ।
– यौन इच्छामा कमी हुनु ।
– चिन्ता हुनु ।
– जीवनशैलीमा परिवर्तन

विवाहपछि फिटनेसलाई ध्यान नदिनु तथा खानामा असन्तुलन हुनु पनि तौल बढ्नुको अर्को कारण हो ।
हर्माेन सन्तुलित राख्न स्वस्थ जीवनशैली अपनाउनुपर्छ । त्यसैगरी, चिन्ता कम गर्ने तथा जंक फुड र तारेको खानाबाट बच्दा पनि शरीर सन्तुलित राख्न सकिन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दीपमाला खरेल ढकालले ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ को ताज जितेकी छन्। यससँगै उनी पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताकी

काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता

अमेरिका- युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ

काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेल र

Latest










Popular
Suggested