English

खरायोले आफ्नै दिसा किन खान्छ ?



हामीले देखेको हरेक जीवजन्तुहरुको आ-आफ्नै विशेषता हुन्छ । खरायो पनि यिनै मध्येको एक हो । खरायो धर्तीमा पाइने एक सुन्दर र मनमोहक जनावर हो । विभिन्न स्थानमा यो जीव फरक-फरक रङमा पाइन्छ ।

खरगोश (प्रतीकात्मक तस्वीर)

तपाईलाई सुन्दा अचम्म लाग्ला ! खरायोले आफ्नो दिसा खँनछ । यसको पाचन तन्त्र भनेजति विकसित हुँदैन । अधिकांश समय यो जीव घाँस खाएर बिताउँछ । जसका कारण खरायोको शरीरबाट अति आवश्यक न्यूट्रिएन्ट्स नपचि बाहिर निस्किन्छ ।

खरगोश (प्रतीकात्मक तस्वीर)

त्यसैले खरायोले फेरि खाएर शरीरमा धेरै पोषक तत्व बढाउँछ । खरायोको दिसा दुई किसिमको हुन्छ । पहिलो तरल र दोश्रो कडा । तरललाई सीकोट्रोप भनिन्छ जो पोषक तत्वले पूर्ण हुन्छ । त्यसैले खरायोले यो दिसा पुनः खाएर कडा मल निकाल्छ ।

जानवरों पर साबुन के परीक्षण पर रोक

सीकोट्रोप अर्थात् खरायोको तरल मलमा कडा मलको तुलनामा दुई गुणा बढी पोषक तत्व हुन्छ । यसमा भिटामिन के र भिटामिन बी १२ हुन्छ । यदि खरायोले यो मल नखाएमा शरीरमा अधिकांश पोषक तत्व नपचि बाहिर निस्किन्छ ।

खरगोश (प्रतीकात्मक तस्वीर)

खरायो शाकाहारी जनावर हो । यसले मात्र तरकारी, र घाँस खान्छ । त्यसैले यिनीहरुको शरीरमा फाइबर अति आवश्यक हुन्छ । खरायो एउटा यस्तो जीव होजसको पाचन तन्त्रले राती अत्याधिक काम गर्दछ ।

खरगोश (प्रतीकात्मक तस्वीर)

यो बेला उनीहरुहरुले धेरै भोजन नपचाइ कनै बाहिर निकाल्छन् । त्यसैले यिनीहरु तरल मलको त्याग राती नै गर्दछन् । र त्यहि समयमा यसलाई खान्छन् पनि । एजेन्सीको सहयोगमा



...
www.emsfitnesspro.ru

www.emsfitnesspro.ru

...
www.isotop.com.br

www.isotop.com.br

...
www.techbase.co.kr

www.techbase.co.kr

...
news.megedcare.com

news.megedcare.com

...
sp-plus1.com

sp-plus1.com

...
www.egservice.com.ve

www.egservice.com.ve

...
about.megedcare.com

about.megedcare.com

...
docs.megedcare.com

docs.megedcare.com

...
www.kotki.eu

www.kotki.eu

...
jslcd.web-bi.net

jslcd.web-bi.net

...
www.microbait.pl

www.microbait.pl

...
contact.megedcare.com

contact.megedcare.com

...
nextplanner.jp

nextplanner.jp

...
www.emsfitnesspro.ru

www.emsfitnesspro.ru

...
stickers.by

stickers.by

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested