English

शाओमीको सेवा विस्तारः वीरगञ्ज र जनकपुरमा खुले दुई आधिकारिक सर्भिस सेन्टर



काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको छ । यही क्रममा कम्पनीले फागुन १४ गते बिहीबार आदर्शनगर, वीरगन्ज तथा फागुन १५ गते शुक्रबार अर्विट मल, शिवचोक, जनकपुरमा दुई आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरू सञ्चालनमा आएसँगै मधेस प्रदेशका शाओमी प्रयोगकर्ताहरूले अब आफ्नै क्षेत्रमा आधिकारिक गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यस विस्तारले ग्राहकको सन्तुष्टि अझ सुदृढ हुने विश्वास लिइएको छ । नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) र विभिन्न आइओटी उपकरणहरूको मर्मत, प्राविधिक जाँच तथा सेवा उपलब्ध गराइनेछ । यहाँ प्रयोग हुने सबै स्पेयर पार्ट्स आधिकारिक (जेनुइन) हुनेछन् ।

यी सर्भिस सेन्टरहरूको सञ्चालन टेलिडाइरेक्टर प्रा.लि.ले गर्नेछ । टेलिडाइरेक्ट, रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सेवा व्यवस्थापन गर्दै आएको छ र ग्राहकमाझ विश्वासिलो सेवा प्रदायकका रुपमा स्थापित छ । उद्घाटनको अवसरमा कम्पनीले विशेष अफरसमेत घोषणा गरेको छ । सञ्चालनमा आएको मितिदेखि एक महिनासम्म ग्राहकहरूले सबै उपकरणमा निःशुल्क सभिर्सिङ तथा सफ्टवेयर अपग्रेड सेवा पाउनेछन् । साथै वारिन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट तथा वारिन्टीबाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने सुविधा उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ । दुवै सर्भिस सेन्टरमा दक्ष तथा तालिमप्राप्त प्राविधिक टोली रहनेछ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्म आधिकारिक र मापदण्डअनुसारको सेवा प्रदान गर्नेछन् ।



...
socolive

Socolive TV là nền tảng trực tuyến chuyên cung cấp link xem bóng đá và thể thao trực tiếp với chất lượng hình ảnh sắc nét, đường truyền ổn định và hoàn toàn miễn phí. Tại đây, người hâm mộ có thể theo dõi đầy đủ các giải đấu lớn nhỏ trong và ngoài nước Địa chỉ: 55/7 Đường Hàm Nghi, Phường Bến Nghé, Quận 1, TP.HCM Email: [email protected] Website: https://agstudios.io/ Hotline: 0931.843.983 Tag: #socolive #socolivetructiep #socolivebongda #tructiepbongdasocolive #tructiepbongda #tructiepbongdahomnay #bongdatructiep #socolivessscc

...
socolive

Socolive TV là nền tảng trực tuyến chuyên cung cấp link xem bóng đá và thể thao trực tiếp với chất lượng hình ảnh sắc nét, đường truyền ổn định và hoàn toàn miễn phí. Tại đây, người hâm mộ có thể theo dõi đầy đủ các giải đấu lớn nhỏ trong và ngoài nước Địa chỉ: 55/7 Đường Hàm Nghi, Phường Bến Nghé, Quận 1, TP.HCM Email: [email protected] Website: https://socolivesss.cc/ Hotline: 0931.843.983 Tag: #socolive #socolivetructiep #socolivebongda #tructiepbongdasocolive #tructiepbongda #tructiepbongdahomnay #bongdatructiep #socolivessscc

...
optilinkai

i like reading your article, i will continue to follow you for more update in the future. we are the best advertising agencies optilinkai.com check it out. Thank you

...
buy tickets for eiffel tower

I really enjoy reading this article, such an excellent piece, continue the good work, do you post often? you just got a fun from the eiffel tower paris. we are the best guide for paris eiffel tower. visit our site at https://eiffeltower-ticketparis.com/. thank you hope to hear from you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested