English

कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल



काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’ सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ । गीत सार्वजनिक भएको दुई सातामै यसमा झण्डै तीन लाख टिकटक भिडियो बनेका छन् । युट्युबमा पनि गीतले २१ लाखभन्दा बढी भ्यूज पाइसकेको छ भने दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलिरहेको छ । कतिपय दर्शकले व्यस्त राजनीतिक माहोलबीच गीतले मनलाई शीतल बनाएको प्रतिक्रिया दिएका छन् भने कतिले संगीत र दृश्य प्रस्तुतिको प्रशंसा गरेका छन् । गीतको लोकप्रियताले कीर्तिमानी गीतकार डा. उपाध्याय र चलचित्रका निर्देशक माइकल चन्द उत्साहित देखिनुभएको छ । चुनावी माहोलमा गीत सार्वजनिक गर्दा केहीले समय उपयुक्त नभएको भने पनि गीत सफल हुनेमा आफूहरू विश्वस्त रहेको चन्दले बताउनुभयो ।

रोमान्टिक शैलीको उक्त गीतमा धनबहादुर गिरी (बाबुल) र रचना रिमालको स्वर तथा गायक गिरीकै संगीत छ । सियोन श्रेष्ठको कोरियोग्राफीमा बनेको भिडियोमा चलचित्रका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टको अभिनय छ । चलचित्रमा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, स्व।सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला र दिनेश डिसीलगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता उपेन्द्र शाही र स्वेता विमली हुनुहुन्छ भने कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहनुभएको छ । नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डीआर उपाध्यायका विभिन्न विधामा १५३ विश्व रेकर्ड कायम छन् । डा. उपाध्यायका ३७ बढी एल्वमका १५० भन्दा बढी गीत र भिडियो सार्वजनिक छन् भने १७ उपन्यास पाठकमाझ आएका छन् । यस्तै उहाँका कविता र गीत संग्रह पनि प्रकाशित छन् ।



...
Elisabeth Cortez

How to Monitor Multiple Mining Rigs Remotely https://web3miners.netlify.app

...
Kennedi Mcdaniel

Grow A Garden: Updated Script for Unlimited Tokens - Download Now! https://bloxhub.pythonanywhere.com

...
Kelton Mccarty

This was beautiful Admin. Thank you for your reflections.

...
Üsküdar Su Kaçağı Tespiti Yapan Firmalar

Üsküdar Su Kaçağı Tespiti Yapan Firmalar Yaşlı babam için aradım, çok anlayışlı ve yardımseydiler. https://boonbac.com/read-blog/2469

...
Pranav Ritter

Helpful overview for firms coordinating overseas production

...
Jaeden Cooley

Escape Tsunami For Brainrots Script One Click Easy Win Solution https://tsuhub.netlify.app

...
Brogan Rivas

Grow A Garden: The Unlimited Tokens Revolution Starts Now! https://gagtoken.netlify.app

...
Üsküdar Zemin Altı Su Kaçağı Tespiti

Üsküdar Zemin Altı Su Kaçağı Tespiti Spor Caddesi üzerindeki ofisime 30 dakikada geldiler. https://www.mymeetbook.com/ustaelektrikci

...
işitme cihazı ıslık sesi

I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav

...
Nhà Cái Cá Cược Chất Lượng

Your perspective adds a useful lens for interpreting the issue.

...
Jase Ponce

Escape Tsunami For Brainrots Script Easy Download Instant Use https://tsuhub.netlify.app

...
Turgut Caglar

çok başarılı ve kaliteli bir makale olmuş güzellik sırlarım olarak teşekkür ederiz.

...
Üsküdar 7/24 Su Kaçağı Tespiti

Üsküdar 7/24 Su Kaçağı Tespiti Cihazla su kaçağı bulma işlemi kısa sürdü. https://naya.social/read-blog/7647

...
Üsküdar Tesisat Su Kaçağı Tespiti

Üsküdar Tesisat Su Kaçağı Tespiti Kurumsal faturaları düzenli kestiler, muhasebe işleri kolaydı. https://ivebo.co.uk/read-blog/62393

...
Petrochemical plant jacking equipment

Good read for professionals in petrochemical industries.

...
Infrastructure lifting solutions manufacturer

Appreciate the engineering perspective shared here.

...
High capacity hydraulic jacks supplier

Great technical depth. High-pressure hydraulic systems are essential for critical applications.

...
Offshore heavy lifting hydraulic system

Well written. Custom hydraulic jacking solutions are definitely in demand for offshore projects.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested