English

स्तरीय समय बिताउने ठाउँ ‘चन्द्रागिरि हिल्स’ (फोटो फिचर)



धेरै पछि काठमाडौँ नजिक तर कोलाहलबाट मुक्त भएर स्तरीय समय बिताउने ठाउँमा दिन भर रिफ्रेसिङ्ग समय बिताउने मौका मिल्यो । अवसर थियो , करिब दुई दशक पश्चात् बेलायतबाट काठमाडौँ आइपुगेका ज्वाइँ अजय सूद, भान्जा जय सूद, साथ साथै बहिनी हनी र छोरा सबस्तलाइ पनि घुमाउने कार्यक्रम ! काकाको सल्लाह बमोजिम सोमबार काठमाडौँबाट करिब ११ किलोमिटर दक्षिण पश्चिम परको चन्द्रागिरि हिल्समा घमाइलो दिन र खुलेको मौसममा गइयो !

यहीबाट गोरखाका तत्कालीन राजा पृथ्वी नारायण शाहले पहिलो पल्ट काठमाडौँ उपत्यका देखेका थिए र काठमाडौँलाई आफ्नो बनाउने अठोट गरेका थिए र त्यसको निमित्त आशीर्वाद मागेका थिए ।

करिब १० मिनटको केबल कार राइडमा दुई हजार पाँच सय दश मिटर अग्लो पहाडमा अवस्थित चन्द्रागिरि हिल्समा सजिलै पुगियो । त्यहाँ सबभन्दा पहिले प्यानोरामिक हिमालयको दृश्यले स्वागत गर्यो र सबैको क्यामेरा र मोबाइल तस्विर लिनेमा व्यस्त हुन थाल्यो । त्यस पछि करिब ४ मिनेट पैदल हिँडेपछि पुगिने भालेश्वर मन्दिरको दर्शन गर्यौ , भनिन्छ कि यहीबाट गोरखाका तत्कालीन राजा पृथ्वी नारायण शाहले पहिलो पल्ट काठमाडौँ उपत्यका देखेका थिए र काठमाडौँलाई आफ्नो बनाउने अठोट गरेका थिए र त्यसको निमित्त आशीर्वाद मागेका थिए ।

त्यहाँको क्याफेमा चिया पिएर छोरा सबस्त र भान्जा जय रोमाञ्चक जिप लाइनमा झुन्डिएर तीव्र गतिमा अर्को स्थान सम्म पुग्ने अनुभव लिन लागे । हामी उनीहरूको तस्विर र भिडिओ खिच्न तिर लाग्यौ । त्यसपछि डेढ किलोमिटर परको रिसोर्टमा लन्च खान गयौँ । रिसोर्टको स्विमिङ पुल छेउमा बसेर हिमालयको प्यानोरामिक दृश्य हेर्दै स्वादिलो नेपाली थाली खानामा रमायौ । रिसोर्टको सौजन्यमा कम्प्लिमेन्टरी मिठो नेपाली चिया पनि पिउन पायौ । अर्को बोनस पनि थपियो धेरै समय पश्चात् भेटिएका आफ्नो सेन्ट जेविअर स्कुलमा पढ्दाको सहपाठी श्याम कार्की र सिनिअर सहपाठी मनोज मानन्धरसँग भेट र भलाकुसारी !

लकडाउनपछि खुल्दै गरेका घरेलु पर्यटन प्रवर्धनको लागि थोरै भए पनि योगदान गर्ने स्तरीय समय बिताउने अवसर पाइयो । सबैलाई त्यहाँ गएर कम खर्चमा राम्रो समय बिताउने अवसरको लागि सिफारिस पनि गर्दछु ।

तस्विरहरु : विकास रौनियार

याे पनि…
कुञ्ज थिएटरमा सुनिल पोखरेलको गच्छामी
विकास रौनियार : बदलिएको तस्बिर
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं



...
https___ja_psMr

Sprawdz poradnik [url=https://jaka-kamera-do-drona-fpv.neocities.org/]kamera fpv dla poczatkujacego[/url], jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start. Regulacja nachylenia kamery pozwala dostosowac kadr do stylu lotu i predkosci.

...
maxispin_a_fuKr

Discover the thrill of real-money live casino action at [url=https://maxispin-au.com/]how to play RNG baccarat for beginners[/url], where you can enjoy live dealers, top software providers, and exclusive promotions. Clear and transparent policies help users comprehend terms and community expectations.

...
maxispin_u_tjkn

For those seeking an exceptional online gaming experience, [maxispin.us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. With a focus on efficiency, MaxiSpin.us.com helps users produce high-quality articles, blog posts, and marketing materials quickly. **Features of MaxiSpin.us.com** Additionally, the platform offers a built-in editor for making real-time edits to achieve optimal results. **Benefits of Using MaxiSpin.us.com** Businesses benefit greatly from MaxiSpin.us.com as it streamlines the process of creating content.

...
binance open account

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.info/sk/register?ref=WKAGBF7Y

...
Crie uma conta pessoal

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

Latest










Popular
Suggested