सन्दर्भ : स्व.गणेशमान सिंहको १०७ औं जन्मजयन्ती
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातान्त्रिक योद्धा तथा २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर हुन् – गणेशमान सिंह । काठमाडौँको खानदानी परिवारमा वि.सं. १९७२ कात्तिक २४ गते जन्मिएका सिंहले १९९७ मा स्थापित राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा होमिएका थिए । भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनका एक नायक भैसकेका थिए ।
यिनै कमाण्डरको जीवनशैली कस्तो थियो होला त ? प्रस्तुत छ, वरिष्ठ फोटो पत्रकार विकास रौनियारले २०४८ देखि २०५४ सम्म कैद गरेका गणेशमानको तस्बिरका साथमा उनको लाइफस्टाइलबारे वरिष्ठ पत्रकार माथबरसिंह बस्नेतसँगको कुराकानी :

भारतमा जननायक वीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भएपछि अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रह्यो । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरे । संर्घषका हिसाबले वीपीभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सैद्धान्तिक हिसाबले वीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे ।

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर कारावास भोगे । त्यसपछि पुनः प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहे । तत्कालीन पञ्चहरूबाट वीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । वीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरे ।
राणा विरोधी आन्दोलनमा होमिनुभएका गणेशमान सिंह वि.सं १९९७ सालमा जेल पर्नुभयो । परिवारका सदस्यले जेलमै खाना, सिरक, डस्ना लगिदिनुभयो । तर, सरकारले जे दिन्छ त्यसैबाट गुजारा गर्छु भनेर त्यो फर्काइदिनुभयो ।

१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायतविरूद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए । यिनै कमाण्डरको जीवनशैली कस्तो थियो होला त ? प्रस्तुत छ, वरिष्ठ फोटो पत्रकार विकास रौनियारले २०४८ देखि २०५४ सम्म कैद गरेका गणेशमानको तस्बिरका साथमा उनको लाइफस्टाइलबारे वरिष्ठ पत्रकार माथबरसिंह बस्नेतसँगको कुराकानी :
साधारण जीवनशैली
राणा विरोधी आन्दोलनमा होमिनुभएका गणेशमान सिंह वि.सं १९९७ सालमा जेल पर्नुभयो । परिवारका सदस्यले जेलमै खाना, सिरक, डस्ना लगिदिनुभयो । तर, सरकारले जे दिन्छ त्यसैबाट गुजारा गर्छु भनेर त्यो फर्काइदिनुभयो । त्यतिबेला सरकारले एकदिनका लागि डेढ माना चामल र २ मुठा दाउरा दिन्थ्यो । त्यसले उहाँलाई पुग्दैनथ्यो । अनि माटोको हाँडीमा २ माना पीठोको खोले बनाएर पिउनुहुन्थ्यो ।
जीवनभरमा कहिल्यै लोभ गर्नुभएन । वास्तवमा उहाँको राणाबाट पुरस्कृत परिवार हो । कुनै कुराको कमी थिएन । त्यसैले मान, प्रतिष्ठा र पैसाका लागि वैकल्पिक राजनीति खोज्नै पर्दैनथ्यो ।

जुन कुरा वीपीले आफ्नो आत्मवृत्तान्तमा लेख्नुभएको छ । जेलमा रहँदा उहाँले एउटा सुकुल र च्यादरको भरमा रात बिताउनुभयो । औषत नेपालीले यसरी नै दिनचर्या बिताइरहेका छन् भने मैले बिताउँदा के हुन्छ ! भन्ने उहाँको सोच थियो । त्यही सोंच र जनताप्रति समर्पित भएकाले नैै उहाँलाई महान नेता बनायो ।
लोभ नगर्ने
जीवनभरमा कहिल्यै लोभ गर्नुभएन । वास्तवमा उहाँको राणाबाट पुरस्कृत परिवार हो । कुनै कुराको कमी थिएन । त्यसैले मान, प्रतिष्ठा र पैसाका लागि वैकल्पिक राजनीति खोज्नै पर्दैनथ्यो । तैपनि, नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्र नल्याइ जनताको कल्याण हुँदैन भन्ने बोध गरेर परिवार छोडेर राजनीतिमा होमिनुभयो । नेपाली राजनीतिक इतिहासमा प्रजा परिषद्को विद्रोह नै पहिलो विद्रोह मानिन्छ । त्यसैले वि.सं १९९७ को विद्रोहदेखि २०५४ सम्म अथक रुपमा प्रजातन्त्रको रुपमा लड्ने पहिलो र एकमात्र नेता हो । यो बेलासम्म उहाँले व्यक्तिगत लाभका निम्ति कहिल्यै लोभ गर्नुभएन ।
क्रान्तिकारी नेताको छाप
राणाकालिन जेलको पर्खाल र सिपाहीको बन्दुकको प्रवाह नगरी जेलबाट भाग्नुभयो । त्यसैले उहाँ क्रान्तिकारी नेता हो । एउटा क्रान्तिकारी नेतालाई जतिसुकै कठोर शासक, जेलको अग्ला पर्खाल र आधुनिक हतियार केहीले पनि छेक्न सक्दैन भन्ने उदाहरण पनि बन्नुभयो ।

जेलमा हुँदा होस् या घरमा उहाँ ५ बजेभित्र उठिसक्नुहुन्थ्यो । त्यसपछि चिया पकाएर परिवारका सबैलाई खुवाउनुहुन्थ्यो । केही समय मर्निङ वाक जानुहुन्थ्यो । पछि उहाँलाई पेट सफा नहुने रोग अर्थात् कब्जियत भयो । अनि बिहान ६ बजे बाथरुम छिरेपछि १ बजेमात्र निस्कनुहुन्थ्यो ।
जेलमा पनि सेवाभाव
गणेशमान एकदमै सेवाभाव भएको व्यक्ति हो । उहाँले जेलभित्रै रहँदा धेरैको सेवा गर्नुभयो । जेलमा रहेका बलबहादुर पाँडेको मानसिकस्थिति बिग्रियो । उनले दिसा पिसाब आएको पनि थाहा पाउँदैन थिए । तर, बलबहादुरको दिसा पिसाब गणेशमानले नै सफा गर्दिनुहुन्थ्यो । जेलमा बसेर दुःख पाएका थुप्रैको सेवा गर्नुभयो ।

५ बजेभित्र उठिसक्ने
जेलमा हुँदा होस् या घरमा उहाँ ५ बजेभित्र उठिसक्नुहुन्थ्यो । त्यसपछि चिया पकाएर परिवारका सबैलाई खुवाउनुहुन्थ्यो । केही समय मर्निङ वाक जानुहुन्थ्यो । पछि उहाँलाई पेट सफा नहुने रोग अर्थात् कब्जियत भयो । अनि बिहान ६ बजे बाथरुम छिरेपछि १ बजेमात्र निस्कनुहुन्थ्यो । तर, उपत्यकाबाहिर भ्रमणमा जाँदा भने १ घन्टामै शौच क्रिया सक्नुहुन्थ्यो ।
१ बजेपछि कार्यकर्ता भेटघाट

१ बजेपछि उहाँको भेटघाट सुरु हुन्थ्यो । जो भेट्न आएपनि भेट दिने उहाँको बानी थियो । कोही अप्ठेरोमा परेर माग्न आएको छ भने दिनैपर्ने उहाँको बानी थियो । आफूसँग छैन भने अरुसँग मागेर भएपनि दिनुहुन्थ्यो । माग्न आएको मान्छे कस्तो प्रकृति हो, साँच्चै आवश्यक परेको हो कि होइन भनेर कसैसँग सोध्ने बानी थिएन । राजनीतिक कामले कतै भ्रमणमा निस्कँदा आफूसँग रहेका कार्यकर्ताहरुलाई खाना खुवाएर मात्र आफूले खाने बानी थियो ।
कोमल हृदय तर, विरोधीसामु कठोर
गणेशमान कोमल हृदयको हुनुहुन्थ्यो । तर, विरोधीसँग अत्यन्तै कठोर देखिनुहुन्थ्यो । यतिसम्मकि राजा महेन्द्रसमेत उहाँदेखि डराउँथे । महेन्द्रले अरु जो नेता दरबारमा आएपनि केही समय कुराउँथे तर, गणेशमानलाई कहिल्यै कुराएनन् । भेटिहाल्थे । बेग्लै सम्मान गर्थे । यो सबै गणेशमानको त्याग, बलिदानका कारणले हो । यदि राजाले कुराए भने त्यो कुरा भाषणमा भन्दिहाल्थे । यद्यपि, भाषणमा सधैं जनताको भाषा बोल्ने भएकाले उहाँको लोकप्रियता चुँलिँदै गयो ।

खानामा यही चाहिन्छ भन्ने थिएन
सम्पन्न परिवारमा जन्मे हुर्केको भएपनि उहाँ साधारण खानपान रुचाउनुहुन्थ्यो । खानामा यही चाहिन्छ भन्ने बानी थिएन । गाउँघरमा जाँदा कसैले भुटेको मकै दिए भने पनि मजाले खानुहुन्थ्यो । तर, मौसमअनुसारको फलफूल उहाँलाई एकदमै मनपथ्र्यो ।
पहिरनमा निकै सौखिन हुनुहुन्थ्यो । दौरा सुरुवाल कोट निकै रुचाउनुहुन्थ्यो । कपडा मिलाएर लगाउनुहुन्थ्यो तर, लथालिंग पाराले बस्नुहुन्थ्यो । उहाँमा सबै कुराको सौख थियो तर, मनमा जनता भन्ने तत्वले कहिल्यै छोडेन ।

रक्सीको पारखी
गणेशमान रक्सीको निकै पारखी हुनुहुन्थ्यो । राजनीति सुरु गर्नुभन्दा पहिला उहाँले रक्सी नचाखेका कमै भट्टी होलान् । पछि पनि रक्सी मजाले पिउनुहुन्थ्यो । चीनको प्रधानमन्त्री जाहो इनलाई नेपाल भ्रमणमा आउँदा उहाँसँग गणेशमानको रक्सी खाने प्रतिस्पर्धा नै चलेको थियो रे । तर, जीवनको उत्तराद्र्धमा उहाँले २ पेगमात्र लिनुहुन्थ्यो ।
पहिरनमा सौखिन
पहिरनमा निकै सौखिन हुनुहुन्थ्यो । दौरा सुरुवाल कोट निकै रुचाउनुहुन्थ्यो । कपडा मिलाएर लगाउनुहुन्थ्यो तर, लथालिंग पाराले बस्नुहुन्थ्यो । उहाँमा सबै कुराको सौख थियो तर, मनमा जनता भन्ने तत्वले कहिल्यै छोडेन ।
नामी तबलावादक

कलकत्ता बसेको हुनाले चलचित्र हेर्न खुबै रुचाउनुहुन्थ्यो । साथै, गीतसंगीतमा पनि रुचि थियो । साहित्यकार, कलाकार भनेपछि असाध्यै माया गर्नुहुन्थ्यो । नामी तबलाबादक हुनुुहुन्थ्यो । त्यतिबेला टोल–टोलमा भजन किर्तन हुन्थ्यो । त्यहाँ गएर तबला बजाउनुहुन्थ्यो । जेलमा रहँदा कवि सम्मेलन हुन्थ्यो । त्यतिबेला कोठा बडार्ने र सुकुल ओछ्याउने काम गणेशमानले नै गर्नुहुँदो रहेछ । त्यो देखेर अरुलाई लाज लागेर किन यसो गर्नुभएको हामी गरिहाल्छौं नि भन्थे । तर, गणेशमानले तिमीहरु कवि म त कवि होइन । तिमीहरुले कविता भनेर हामीलाई मनोरञ्जन दिन्छौ मैले यति गर्दा के भयो त भन्नुहुन्थ्यो रे । यिनै, सरल स्वभावका कारण नै गणेशमान सफल नेताका रुपमा कहलाउनुभयो ।

यो पनि पढ्नुहोला है…
यस्तो थियो राजा वीरेन्द्रको लाइफस्टाइल
यस्तो थियो जननेता मदन भण्डारीको लाइफस्टाइल
यस्तो थियो गिरिजाप्रसाद कोइरालाको लाइफस्टाइल
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल






(वरिष्ठ फोटो पत्रकार रौनियारले करिव तीन दशक कान्तिपुर दैनिकमा पत्रकारिता गर्दा र त्यस अघि स्वतन्त्र रुपमा काम गर्दा राजनीति, अर्थतन्त्र, कला, मानवीय अभिरुचिका संकलन गरेका हजारौ तस्विर मध्ये छानिएका करिव ३५,००० तस्विर अहिले फोटो सर्कलद्वारा संचालित नेपाल पिक्चर लाइब्रेरीमा सुरक्षित संग्रहित छन् । जुन संकलन इतिहासमा रुचि राख्ने वा रिसर्च गर्नेहरुको लागि उपलब्ध छन् ।)










Skye
South india porn moviesEscort leah madison jacksonTeens pictures without clothesErotic wet nurseNude female college volleyball playersFree hot 3d art tgpAsses in swimwearCatherine zeta jones caught nakedRecontre forme pour sex xnxx Divas picture sexy wweBlood leakage breastShemale yazminHome of big assBaby pedy pussyTwo people caught sexCelebrity naked bumXxx neigbourBreast enlargment tablets https://beta.xnxxtubexxx.cc/ Hairstyle for mature ladyPussy pokenFree porn clips of black lesbiansHollywood demi moore breast sucking videosHot teen blondes masturbatingFree pics of gerard butler nudeNude woodstock picture xnxx Adult cloth diaper canadaFree gay college porn moviesNude beaches alabamaUnited states savings bond matureIrregular positions of penisHow to use the female condomPics of starlets nudeReal nude celebrity photoInternet penetration testGranpa fucking grandaughter vidRedhead freckles breastsNaked news in japanSexy black singles onlineEnormous nigga dick in tiny girls Feel free to visit my site webpage