English

✫-दसैं विशेष-✫

फोटोपत्रकार विकास रौनियारले देखेको दसैं



नेपाली पत्रकारिता क्षेत्रका चर्चित फोटो पत्रकार हुन्– विकास रौनियार । उनको फोटो कौशलताले लामो समय चर्चा पाइरह्यो । जो अहिलेपनि निरन्तर छ । २२ वर्ष कान्तिपुर पब्लिकेसन्ससँग आबद्ध रहेका रौनियार अहिले स्वतन्त्र फोटो पत्रकारका रुपमा चिनिन्छन् ।

नेपाली पत्रकारितालाई अमर राख्न सक्ने उनीसँग थुप्रै ऐतिहासिक तस्बिर संग्रहित छन् । त्यसमध्येको एक हो, दसैं । रौनियारले यो महत्वपूर्ण पर्वको थुप्रै तस्बिर कैद गरेका छन् । प्रस्तुत छ, उनको क्यामरामा कैंद इतिहास झल्काउँने केही दसैं तस्बिरह
रु ।

निकोन एयरमा अष्टमी पूजा गर्दै ।
दसैंको टीका लगाएपछि एक बालक
माइती नेपालमा दसैं
दसैंमा पिङ खेल्दै माइती नेपालका महिला
गुरुकुल नाटक घरमा टीका लगाइँदै नाट्यकर्मी सुनिल पोखरेल
टीका लगाइँदिदै एमाले नेता प्रदिप ज्ञवाली
टीका ग्रहण गर्दै
दसैं भोज
गुरुकुलको दसैं टीका भोजमा सहभागि नेपाली कांग्रेसका युवा नेता गगन थापा
भारतको सिलगुढीमा दुर्गा मूर्ति बनाउँदै कालीगढ
पूर्व राजा ज्ञानेन्द्र विर विक्रम शाह संकटा मन्दिरमा
संकटा मन्दिरका पूजारीबाट टीका ग्रहण गर्दै पूर्व राजा ज्ञानेन्द्र विरविक्रम शाह
दसैं फेस्टिभलका अवसरमा नेपाली मोडल
भारतको कालिङपोङमा दसैं टीकाको तयारी गरिदैं
राजा विरेन्द्रको हातबाट टीका ग्रहण गर्न नारायणहिटी दरबार अगाडि लामबद्ध सर्वसाधारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested