English

सुन्दर गुडियाको डरलाग्दो कहानी



साना केटाकेटीहरूलाई खेलौनासँग खेल्न धेरै मन पर्छ। तर कहिलेकाहीँ यी खेलौनाहरू तिनीहरूका लागि समस्या बन्छन्। यस्तै कुरा एउटा गुडियाको बारेमा भनिएको छ जसको आँखा नीलो छ । उनी हेर्नमा निकै सुन्दर देखिन्छिन् तर अचम्मको कुरा यो हो कि जब कसैले ३० सेकेन्डसम्म लगातार हेर्छ भने उनको चिच्याहट निस्कन्छ ।

यो गुडिया सात वर्षअघि एक युवतीलाई कसैले उपहार दिएको बताइएको छ । यो पुतली पाएपछि युवती निकै खुसी भइन् । सुरुमा युवतीले यो गुडियालाई आफूबाट टाढा हुन दिएनन् तर केही दिनमा यो कुरा दुर्घटना हुन थाल्यो । किनकि यो गुडिया रात पर्न लाग्ने बित्तिकै युवतीको कोठाबाट एक्लै निस्किन थाल्यो ।

राति गुडिया राख्थिन् तर बिहान उठ्दा त्यहाँबाट गायब हुने गरेको युवतीले बताइन् । परिवारकी जेठी छोरी २० वर्षीया एन्जीले भनिन्, ‘रातमा ढोका तीन पटक खुल्ने र बन्द गर्ने, कोठाको ढोकाको आवाज आउने, कसैको हिल डुल गरे जस्तो अनौठो आवाज आउँछ ।’

यति मात्र होइन, यस परिवारका १८ वर्षीय छोरा स्टिभनले पनि यो गुडियालाई जब धकेलिन्छ, गनगन गर्न थाल्छ । कोही प्रार्थना गरिरहेको जस्तो। त्यसपछि हरेक दिन बिहान घरका बालबालिकाको शरीर र अनुहारमा घाउका निशान देखिएपछि घरपरिवारमा डर बढेको थियो, त्यो निशान हेर्दा उनीहरूलाई कसैले नङले चिथोर जस्तो देखिन्थ्यो । यो सबै यही गुडियाकै कारण भएको परिवारको दाबी छ ।

यो पनि…
इन्टरनेटमा सर्वाधिक खोजिने गाउँ
जहाँ पुरुषत्व प्रमाणित गर्न पुरुषले गर्नुपर्छ यस्तो काम



...
Binance代码

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested