यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला



अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ ।

मिनेसोटाकी ६३ वर्षीय डायनाको दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् ।

उनको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलब ७ इन्च लामो छ । बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।

यो पनि…
विरुवा नै लोप हुने विज्ञको चिन्ता
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



...
जहाँ हरेक पुरुषलाई दुई वटा विवाह गर्ने बाध्यता छ - Mero LifeStyle Mero LifeStyle

[…] गर्नलाई कानुनी मान्यता पाउने भए पनि विश्वका केही देश वा ठाउँ यस्ता छन् जहाँ एक […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

संसारमा कुनै पनि व्यक्तिले विवाह गर्नलाई कानुनी मान्यता पाउने भए पनि विश्वका केही देश वा ठाउँ यस्ता छन् जहाँ एक

बाल्यकालमा हामी आमाबाबुलाई बारम्बार पैसा माग्थ्यौँ, उहाँहरू भन्नुहुन्थ्यो कि पैसा कुनै रुखमा फल्दैन तर आज हामी तपाईंलाई एउटा यस्तो रुखको

ल्याटिन अमेरिकी देश चिलीमा अचानक ६५० फिट गहिरो एउटा रहस्यमय खाडल बनेपछि त्यहाँका जनता छक्क परेका छन् । खाडलको गहिराई

शताब्दीयौंदेखि वैज्ञानिकहरूले सम्पूर्ण ब्रह्माण्डमा पृथ्वीबाहेक अन्य कुनै ग्रहमा जीवन छ कि छैन भनेर खोजी गर्दै आएका छन्, तर अहिलेसम्म पृथ्वीबाहेक

Suggested