English

आकाशमा उड्ने अनौठो ‘साइकल’



तपाईं बाटोमा कतै जाँदै हुनुहुन्छ र अचानक आकाशमा कोही साइकल चलाइरहेको देख्नुभयो भने, पक्कै पनि तपाईं छक्क पर्नुहुन्छ ।

यतिबेला सामाजिक सञ्जालमा आकाशमा उडिरहेको अनौठो साइकल भाइरल निकै भइरहेको छ ।

किन भयो अनौठो साइकल सामाजिक सञ्जालमा भाइरल ?

आकाशमा एउटा अनौठो साइकल उडिरहेको देखिन्छ । निकै अनौठो डिजाइन भएको यो ‘साइकल’ मानिसहरूले निकै रुचाइरहेका छन् ।

तपाईं सोच्न बाध्य हुनुहुनेछ कि, कलाकारले अचम्मको यो साइकल कसरी बनाए होलान् भनेर ।

वास्तवमा यो साइकल नभई साइकलको आकारमा निर्माण भएको चङ्गा हो । जसमा पाइडल हानेर साइकल चलाएजस्तै चङ्गा उड्दा आफैँ पाइडल हानेर उड्ने डिजाइनमा बनाइएको हो ।

धेरै मिहेनतपछि कलाकारले यस्तो अनौठो र फरक किसिमको चङ्गाको निर्माण गरेका हुन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये