English

साइकल चलाउने सुगा



मानिसले साइकल चलाएको त सामान्य नै भइसक्यो । तर, कुनै जनावर वा चराले साइकललाई दौडायो भने छक्क पर्नु स्वाभाविक हुनेछ । यस्तै, एक सुगा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो सानो सुगाले साइकललाई सन्तुलित बनाएर चलाइरहेको मेख्न सकिन्छ ।

रमाइलो कुरा के छ भने यो सुगा आफैँ साइकलमा बसेर आफैँ चलाउँछ । यो सामाजिक सञ्जालमा निकै मनपराइएको छ । तर, तपाईंलाई लाग्न सक्छ, यसलाई कुनै प्रशिक्षण दिइएको हो, तर सुगालाई कुनै प्रशिक्षण दिइएको छैन ।

सुगाको प्रतिभा

भाइरल भिडियोमा देख्न सकिन्छ, एक सानो सुगा टेबलमा राखिएको साइकलको नजिक पुग्छ । त्यसपछि सुगाले साइकलमाथि बसी फटाफट पाइडल चलाउन थाल्छ । भिडियोमा सुगाले सजिलैसित साइकल चलाई आफ्नै गर्दनले साइकलको हेन्डिल पनि सम्हाल्दै गरेको देखिन्छ । साइकल भने खेलौना आकारको रहेको छ ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested