English

संसारकै सबैभन्दा अग्लो साइकल



संसारमा धेरै वैज्ञानिकहरू आश्चर्यजनक आविष्कारका लागि परिचित छन् । कतिपयले आफ्नो दिमाग लगाएर यस्तो अनौठो काम गर्छन्, जसबाट विश्व कीर्तिमान बनाइन्छ ।

पोल्यान्डका ‘एडम डानोविज’ नामक एक व्यक्तिले यस्तै एउटा काम गरेका छन् । यी व्यक्तिले आफ्नो सीप र जुगाडले यस्तो उपलब्धि हासिल गरेका हुन् । उनको आश्चर्यजनक कामका कारण गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता भएको छ ।

पोल्यान्डका डानोविजले संसारकै सबैभन्दा अग्लो साइकल बनाएका छन् । जुन साइकलको उचाइ २४ फिट ३.७३ इन्च अर्थात् ७.४१ मिटर रहेको छ ।

एडम डानोविजको यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले आफ्नो आधिकारिक इन्स्टाग्राममा उनको भिडियो समेत सेयर गरेको छ ।

 यो पनि
‘पृथ्वीबाहेक अन्यत्र जीवन छ कि छैन भन्ने प्रश्नको जवाफ जेम्स वेबले खोज्नेछ’ (भिडियो पनि)
आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिने वैज्ञानिकको दाबी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested