English

प्रेसर नियन्त्रणमा छ कि छैन यसरी थाहा पाइन्छ



कुन बिरामीले कति दिनको फरकमा ब्लड प्रेसर नाप्ने भन्ने कुरा रिसर्चले स्पष्ट गरेको छैन । विभिन्न अध्ययन र अनुभवको आधारमा बिरामीको प्रकृतिअनुसार फरक–फरक समयमा प्रेसर नाप्ने सल्लाह दिइन्छ । धेरै चाँँडो प्रेसर नाप्दा अनावश्यक पीर पर्ने एन्जाइटी हुनसक्छ ।

धेरै दिनको फरकमा नाप्यो भने प्रेसर नियन्त्रणमा छ कि छैन थाहा नहुन सक्छ । त्यसैले, एउटा निश्चित समयमा नाप्नु जरुरी हुन्छ । चाँडै आत्तिने मानसिकता भएका व्यक्तिहरूले धेरै चाँडो चाँडो ब्लडप्रेसर नाप्दा झन् आत्तिने र व्यर्थको चिन्ता हुनसक्छ ।

प्रेसर नाप्ने समय सीमा
– स्वस्थ मानिसले ६–६ महिनाको फरकमा

– प्रि–हाइपरटेन्सन हुनेले ३–३ महिनामा

– बोर्डरलाइन हाइपरटेन्सन हुनेले १–१ महिनामा

– ब्लड प्रेसर नियन्त्रणमा भएकोले १५–१५ दिनमा

– प्रेसर नियन्त्रणमा नभएकोले ७–७ दिनमा

– हाई ब्लड प्रेसर भएर पहिलोपटक थाहा भएर औषधि सुरु गरेकोले २–३ दिनमा

यो पनि…
बान्ता पछि के खाने ?

यसकारण दुख्छ छातीको दाहिने भाग
आम मानिसको पहुँचमा छैन स्वास्थ्य सेवा
मस्तिष्क मृत्युपछि हुने अंगदानलाई कसरी प्रवर्द्वन गर्ने ?
यस्ता हुन्छन् मृगौला बिग्रने कारण र लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested