English

सन्तानका लागि विचित्र परम्परा



संसारमा धेरै अनौठा प्रथाहरू छन् जुन आज पनि पालना गरिन्छ । भारतमा पनि यस्तै परम्पराहरूको पालना गरिन्छ जसको बारेमा थाहा पाउँदा छक्क पर्नुहुनेछ ।

भारतमा एउटा यस्तो गाउँ छ जहाँ दुई विवाह अनिवार्य छ । यो गाउँ भारतको राजस्थान राज्यमा अवस्थित छ । यहाँ बस्ने हरेक व्यक्तिले दुई वटा विवाह गरेका छन् । यस गाउँमा दुई विवाह गर्नेलाई न कानुनी कारबाही छ, न त श्रीमतीहरू आपसमा झगडा गर्छन् ।

यो अनौठो गाउँ राजस्थानको जैसलमेरमा अवस्थित छ, र गाउँको नाम रामदेव हो । यस गाउँमा बस्ने एक व्यक्तिले दुई विवाह गर्छन्, जसको पछाडि पुरानो परम्परा छ । पहिलो श्रीमती गर्भवती भए पनि छोरी मात्रै जन्मन्छ । यही कारण यहाँका मानिसहरूले दोस्रो विवाह गर्छन् ।

सबै भन्दा अचम्मको कुरा के छ भने हरेक पुरुषको दोस्रो श्रीमतीले छोरा मात्र जन्माउँछन् । त्यसैले वंश बढाउनको लागि फेरी विवाह गर्नु अनिवार्य छ । तर नयाँ पुस्ताका युवालाई यो परम्परा मन परेको छैन । यो गाउँ आफ्नो विचित्र परम्परा लागि प्रसिद्ध छ ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested