English

दाँतका लागि गरिएको आफ्नो फ्यानको प्रस्ताव अस्वीकार



मानिसहरूले सामाजिक सञ्जालमा अचम्मका र रहस्यमय कुरा तथा कथाहरू सेयर गरिरहेका हुन्छन् । यसैबीच एक अमेरिकी मोडलले इन्टरनेटमा आफ्नो एउटा अनुभव मानिसहरू सँग सेयर गरेकी छिन् । ‘एली रे’ नामकी यी मोडलले आफ्नो अनौठो अनुभव सुनाएकी छिन् । एलीका अनुसार उनका एक फ्यानले दाँत मागेका थिए ।

एक मिडिया रिपोर्टका अनुसार अमेरिकाको बोस्टेनमा बस्दै आएकी एलीले फ्यानलाई आफ्नो दाँत निकै मनपर्ने बताइन् । उनका फ्यानले आफूसँग दाँत मागेको र बदलामा १५ लाख डलर दिने प्रताव गरेको पनि उनले सुनाइन् ।

फ्यानको यो प्रस्ताव सुनेर छक्क परेकी एलीले आफ्नो फ्यानलाई दाँत दिन अस्वीकार गरिन् । एली रे पहिले नर्सको काम गर्थिन् । उनले विगत १५ वर्षदेखि गर्दै आएको नर्सको काम छाडेकी उनले अहिले मोडलिङबाट करोडौँ रुपैयाँ कमाउँछिन् ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,