English

डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर



मसला एउटा यस्तो चिज हो जसले खानामा स्वाद बढाउँछ । हामीले खानामा धेरै प्रकारका धेरै मसलाहरू प्रयोग गछौँ । तर, आज हामी एउटा यस्तो मसलाको बारेमा बताउँदै छौँ जुन हीराभन्दा पनि महँगो हुन्छ ।

खानामा प्रयोग हुने यो मसलाको नाम हो ‘केसर’ । केसरलाई हालसम्म विश्वको सबैभन्दा महँगो मसला मानिएको छ । अहिले यो मसला प्रतिकिलो ४ लाखदेखि ४ लाख ८० हजारसम्म पर्छ ।

अझ रोचक कुरा के छ भने, यो मसलाको एक किलोग्राममा १.५ लाख फूलहरूको मिलाइएको छ ।

डेढ लाख फूलबाट बनाइएको मसला जसबाट एक किलो केसर निस्कन्छ । त्यसैले, यसलाई किन्न महँगो पर्छ ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested