महिलामा यौन चाहना हुने यी ३ अवस्था



महिलामा पनि पुरुषमा जस्तै सेक्सको चाहना हुन्छ । तर, उनीहरू यो कुरा भन्न हिचकिचाउँछन् । यही कारण महिलाको इच्छा मनमै दबिएर रहन्छ । जानौँ, महिलालाई कुन समयमा सेक्स गर्ने इच्छा बढी हुन्छ त ।

मदिराको सेवन गर्दा

महिनावारि भएको करिब दुई हप्तापछि महिलाहरूमा प्रजनन क्षमता बढ्दै जान्छ । यस्तो बेला महिलाहरूमा यौन इच्छा धेरै हुन्छ । त्योबाहेक महिनावारीको समयमा मदिराको सेवन गर्दा उनीहरूको यौन इच्छा निकै बढ्छ ।

शरीरमा हर्माेनको विकास हुँदा

वास्तवमा महिनावारीको समयमा महिलाहरूको शरीरमा विशेष हर्माेनको विकास हुन्छ । जसले उनीहरूलाई स्थिर बनाउँछ । यसले उनीहरूको दिमागमा सेक्सको बारेमा धेरै विचारहरू आउने गर्छन् ।

महिनावारीको समयमा

कतिपय महिलालाई महिनावारीको समयमा पनि सेक्सको चाहना हुन्छ । महिनावारी हुँदा आउने परिवर्तनका कारण उनीहरूमा यौनसम्पर्क गर्ने इच्छा पनि बढी हुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कहिलेकाहीँ केटा वा केटी एक अर्कालाई मन पराउन थाल्छन् । जसलाई मन पर्छ, उनीहरूलाई चिन्न चाहन्छन्, उनीहरूसँग मित्रता गर्छन् ।

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने