English

यौन जीवन सुधार्न के गर्ने ?



विवाहित जोडीहरूका लागि यौन सम्बन्ध अत्यावश्यक कुरा हो । यौन जीवन राम्रो छ भने धेरै समस्याहरू बिना जटिलता समाधान हुन्छ ।

कहिलेकाहीँ आफ्नो पार्टनर हुँदाहुँदै पनि सेक्स हाम्रो लागि त्यति धेरै रमाइलो हुँदैन । यस्तो अवस्थामा कहिले हामी आफैँलाई दोष दिन्छौँ त कहिले पार्टनरलाई । तर, तपाईंले यी टिप्सहरूबाट आफ्नो यौन जीवनलाई सुधार्न सक्नुहुन्छ ।

कसरत गर्ने

शरीरलाई तन्दुरुस्त राख्नले यौन जीवनमा पनि प्रत्यक्ष प्रभाव पार्छ । नुत्य, योगा आदि गर्दा शरीरमा नयाँ ऊर्जा भरिन्छ । जसले सेक्सको इच्छा बढाउँछ । कसरत गर्नाले मुटु सक्रिय हुन्छ । यसले सेक्सको कार्यसम्पादनमा सुधार गरी चरम उत्तेजित पनि हुन्छ ।

सन्तुष्ट पार्ने

आफूले आफैँलाई खुसी राख्नको लागि नियमित हस्तमैथुन गर्नुपर्छ । यसले तपार्इंलाई के मन पर्छ र के मन पर्दैन भनेर बुझन् पनि मद्दत गर्छ । हस्तमैथुनका बारे धेरै भ्रम रहेता पनि यसले तपाईंसँगको सम्बन्ध राम्रो बनाउँछ ।

मनपर्ने कुरा एक–अर्कामा सेयर गर्ने

सम्बन्ध राम्रो बनाउन आफ्नो पार्टनरसँग आफूलाई मनपर्ने कुरा बताउनुहोस् । दुवैको चाहना फरक हुन सक्छ । त्यसैले, सफल यौन जीवनका लागि आफूलाई मनपर्ने कुरा एक–अर्कालाई भन्नुपर्दछ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले