English

यौन सम्बन्धलाई यसरी मजबुत बनाउनुस्



सेक्सले सम्बन्धलाई मजबुत बनाउँछ । यौनका लागि रोमान्टिक हुनु धेरै जरुरी छ । यसले पार्टनरको खुसी मात्र नभएर दम्पतीहरू बीचको बन्धनलाई पनि कायम राख्छ । सेक्सलाई यसरी रोमान्टिक बनाउन सकिन्छ ।

रोमान्टिक कुराकानी

शारीरिक सम्बन्ध मात्र रोमान्स होइन । केही व्यक्तिहरूको लागि रोमान्सको अर्थ फेन्सी डिनर, चलचित्र हेर्ने, डेटमा जाने आदि हुन सक्छ ।

रोमान्टिक डिनर

सेक्स सम्बन्धका लागि एक रोमान्टिक डिनर उपयुक्त हुन सक्छ । त्यसैले, क्यान्डल लाइट डिनर घर वा घर बाहिर कतै योजना गर्न सकिन्छ । आरामदायक ठाउँमा क्यान्डल लाइट डिनरले रोमान्टिक सेक्सको लागि वातावरण सिर्जना गर्दछ ।

नजरको जुधाइ

आँखामार्फत व्यक्तिको दिमागलाई पढ्न सकिन्छ । त्यसैले, यदि, आफ्नो पार्टनरको नजिक हुनुहुन्छ भने सकेसम्म नजर जुधाउने प्रयास गर्नुहोस् । यसो गर्नाले पार्टनर सँगको भावनात्मक बन्धनलाई बलियो घनिष्ठ बनाउँछ ।

स्पर्श

स्पर्शले पार्टनरको हृदयमा गहिरो प्रभाव पार्छ । टाउकोमा छुने, मसाज गर्ने, अँगालोमा बाँध्ने, निधारमा चुम्बन गर्ने, हात समात्ने यी सबै कुराले पार्टनरको मन भावनात्मक रूपमा पग्लिन सक्छ, जसले गर्दा सेक्सका लागि राम्रो वातावरण बन्न सक्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

Latest










Popular
Suggested