English

अनुसन्धान भन्छ, ‘गर्भ रहन २ पटक सेक्स गर्नै पर्छ’



सेक्स एउटा प्राकृतिक कुरा हो, यद्यपि, जथाभावी सेक्स गर्दा समस्या निम्तिन सक्छ । तर, सबैको चासोको विषय गर्भ रहनका लागि कतिपटक यौन सम्पर्क गर्नु ठीक हुन्छ ? यसबारे जर्नल अफ मोलेक्युलर एन्ड सेलुलर प्रोटोमिक्समा प्रकाशित अनुसन्धानका अनुसार यदि, तपाईं विवाहित हुनुहुन्छ र छिट्टै बच्चा जन्माउन चाहनुहुन्छ भने, रातमा दुईपटक यौन सम्पर्क गर्नुपर्दछ ।

पाँच सय जोडीमा गरिएको अनुसन्धानले दोस्रो पटकको स्खलनमा बढी प्रोटिन हुने र यसले शुक्रकिटको गति बढाउने र डिम्ब निशेचन हुने खुलासा गरेको छ । अर्थात् यस्तो अवस्थामा गर्भवती हुने सम्भावना बढ्छ ।

अनुसन्धानका अनुसार एकपटक स्खलित भएपछि १ सय ८० मिनेटपछि फेरि शुक्रकीट उत्पादन हुन थाल्छ ।

गर्भ रहनका लागि गर्भनिरोधक साधनहरूको प्रयोग नगर्नुहोस् । किनकि, यसले दीर्घकालीनरूपमा गर्भधारणमा असर गर्न सक्छ । यदि, बच्चा जन्माउने इच्छा भने गर्भ निरोधक साधनको प्रयोग नगर्नुहोस् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले