English

सेक्सको समयमा यसकारण आवाज निकाल्छन् महिला



महिलाहरूले यौनसम्पर्कको क्रममा धेरै आवाज निकाल्ने गर्छन् । फिल्ममा यस्ता दृश्यहरू हेर्दा तपाईको मनमा यो प्रश्न आउन सक्छ कि महिलाहरू सेक्स गर्दा किन आवाज निकाल्छन् भनेर ? जान्नुहोस् आवाज निकाल्नुका कारणहरूः

आनन्द महशुस गर्न

यौनसम्पर्कको बेला आवाज निकाल्नुको एउटा कारण होे यौनसम्पर्कको मज्जा लिनु । महिलाले यौनबाट प्राप्त हुने आनन्दलाई आवाजबाट व्यक्त गर्छन्,जसले गर्दा पार्टनर निकै रोमान्टिक हुन्छन् ।

दुखाइका कारण

यौनसम्पर्कको क्रममा पुरुष पार्टनर बढी उत्तेजित हुँदा वा लिंग प्रवेशको क्रममा दुखाइ तथा असहज महशुस हुँदा महिलाहरू चिच्याउने गर्छन् ।

सेक्स ड्राइभ बढाउन

हिजोआज जीवनशैली धेरै तनावले भरिएको हुन्छ । जसले यौन जीवनलाई पनि असर गर्छ । यौनसम्पर्कको बेला पनि मनमा धेरै भावना र विचारहरू आइरहन्छन् । यस्तो अवस्था पूर्ण सेक्सको मज्जा लिन महिलाहरू आग्रहस्वरूप विभिन्न आवाज निकाल्ने गर्छन् ।

यौनसम्पर्कलाई रोमान्टिक बनाउन

सेक्स एउटा यस्तो प्रक्रिया हो जसलाई आफ्नो रुचिअनुसार रमाइलो गर्न सक्नुहुन्छ । यस्तो अवस्थामा सेक्सलाई रोमान्टिक बनाउन महिलाहरू आवाज निकाल्ने गर्दछन् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले