English

जहाँ भक्तहरूले भगवानलाई बिँडी चढाउँछन्



नेपालमा धेरै मन्दिरहरू छन् । यहाँका धेरै मन्दिरहरू आ–आफ्नै विशेष कारणले प्रसिद्ध छन् । भगवानलाई खुसी पार्न भक्तहरूले मन्दिरमा सरसफाइ, पूजाअर्चना र विभिन्न चिजहरू चढाउँछन् ।

तर, आज हामी यस्तो अनौठो मन्दिरको बारेमा बताउन गइरहेका छौँ, जहाँ भगवानलाई प्रसाद नभई बिँडी चढाइन्छ । आउनुहोस्, यस मन्दिरको बारेमा केही जानकारी लिऔँ ।

१४ सय फिट अग्लो पहाडमा अवस्थित यस मन्दिरको नाम ‘मुसहर्वा मन्दिरहो । यो बिहारको कैमुर जिल्लाको धगवानपुर ब्लकमा १४०० फिट अग्लो पहाडमा अवस्थित छ । भक्तहरूले आफ्नो शुभयात्राको लागि मुसर्वा बाबालाई बिँडी चढाउँछन् । पहाड चढ्नुअघि र पछि यस मन्दिरमा बिँडी चढाउने गरिन्छ ।

यहाँ पहाड चढ्नुअघि र आरोहणपछि मुसर्वा बाबालाई बिडी चढाए सबै प्रकारका बाधाहरू हटी सुरक्षित यात्रा हुन्छ भन्ने जनविश्वास रहेको छ । बिँडी नहुने भक्तजनले भने बिँडी किन्न पुग्ने पैसा दानपेटीमा हालेर जान्छन् । अघोर जाने यात्रु पनि यही बाटो भएर जाने गरेका छन् ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested