कौशी खेतीको फाइदा
पछिल्लो समय कृषिमा विभिन्न आधुनिक प्रविधि भित्रिदै छ । पहिले जस्तो तरकारी खेतीगर्न जमिन छैन भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । पछिल्ला दिनमा केहीले कौशीमै तरकारी तथा फलफुल पनि फलाउन थालेका छन् । कौशी खेती पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको छ ।
घरको कौशीमा विशेष गरी फर्सी, लौका, लसुन, काउली, सिमी, घिरौलाका साथसाथै मौसम अनुसारका सबै खालका तरकारी उब्जाउन सकिन्छ । तरकारी मात्र होइन कौशीमा सुन्तला, कागती, अम्बा जस्ता फलफुलहरू पनि फलाउन सकिन्छ ।
काठमाडौं कपन ज्योतिनगरका शेशकान्त पोखरेल विगत एक दशकदेखि कौशी खेती गर्दै आएका छन् । उनले विभिन्न थरिका तरकारी र ३-४ प्रकारका फलफुल आफ्नै कौशीमा फलाइ रहेकाछन् । हरेक मौसमसँगै फल्ने तरकारी तथा फलफुलले आफ्नो घरलाई नै हरियाली बनाउँदा उनको मन प्रफुल्लित हुन्छ । मौसम अनुसारको तरकारी आफ्नै कौशीमा फल्ने भएकोले बजारबाट किन्नु पनि पर्दैन ।
कौशी खेतीगर्दा ध्यान दिनुपर्ने पक्ष
कौशी खेती गर्नकै लागि घरको कौशीमा विशेष ठाउँ बनाउन सकिन्छ । यसो गर्दा कोठाहरूमा कौशीको चिसो जान पाउँदैन ।
घर बनाउँदा कौशी खेती गर्न मिल्ने गरी तयार पारिएको छैन भने गमला, बाल्टिन तयार पार्ने ।
मलिलो माटो ल्याएर त्यस माटोलाई भाँडोहरूमा भर्ने ।
घरमा विशेष गरी भान्साबाट निस्कने कुहिने फोहोरहरूलाई संकलन गरेर छुट्टै बाल्टिनमा राख्ने । फोहोरलाई कुहाएर कम्पोष्ट मल तयार पार्ने र त्यसलाई प्रयोग गर्ने ।
कौशीमा लगाइएका बोट बिरुवाहरूको विशेष हेरचाह गर्ने । जस्तैः उम्रिएका झारहरू निकाल्ने र दिनमा एकपटक पानी हाल्ने ।
कौशीमा के के तरकारी र फलफुल लगाउन सकिन्छ ?
घरको कौशीमा विशेष गरी फर्सी, लौका, लसुन, काउली, सिमी, घिरौलाका साथसाथै मौसम अनुसारका सबै खालका तरकारी उब्जाउन सकिन्छ । तरकारी मात्र होइन कौशीमा सुन्तला, कागती, अम्बा जस्ता फलफुलहरू पनि फलाउन सकिन्छ ।
कौशी खेतीका फाईदाहरू
परिवारको इच्छा अनुसारको स्वच्छ एवम् ताजा तरकारी, फलफुल आपूर्ति हुन्छ ।
दैनिक भान्साबाट निस्कने कुहिने फोहोर मैलाबाट मल निर्माण हुन्छ, यसले वातावरण पनि स्वच्छ रहन्छ ।
कौशी खेतीगर्दा शारीरिक व्यायामपनि हुने भएकोले शारीरिक तथा मानसिक रूपमा फुर्तिलो भइन्छ ।
दैनिक रूपमा तरकारी, फलफुल किन्ने पैसा तथा समयको बचत हुन्छ ।
बजारमा पाइने तरकारी र फलफुलमा रासायनिक मलको प्रयोग भएको हुन्छ । घरमै प्राङ्गारिक मलको प्रयोगबाट उब्जाइएको तरकारी फलफुल स्वस्थकर हुन्छ । यसले निरोगी बनाउँछ ।
AustinItaks
There’s a reason people love this game so much. Once you try it, you’ll know why… True OFC grinders have now the possibility of playing in some PPPoker clubs and the American private room Kingsclubpkr. “Thanks to our close partnership with Connective Games, we’re able to use a flexible and scalable platform that can react quickly to trends within the poker world. And Pineapple OFC poker is a great example of innovative collaboration.” In 2014, it reached the attraction of online poker. OFCP tourneys were held by TonyBet (albeit in a live casino in Prague) as part of the first World Championships of OFC. Norwegian player, Mikal Blomlie took down the world belt for €35,000. Progressive OFC OH is now available on all Windows Mac Android IOS devices. All Players must update their apps, before they can start playing Pineapple OH. https://region.serverhub.gr/community/profile/franklynquintan/ Since European blackjack features a higher house edge, games of American blackjack are a better choice when it comes to online Blackjack practice or real money hands. Should Secret Oath finish first or second in the Arkansas Derby, a 100-40-20-10-point race for the top four finishers, she’ll have enough points to run the Derby. Right now, that’s not on the radar of either Lukas or owners Robert and Stacy Mitchell. And here comes another thing that sucks in Blackjack trainers. How far from the real Blackjack gameplay they actually are. Why do you need to know about Blackjack variants to practice blackjack online? Note: These were the general and simplified rules that should be sufficient if you want to play Blackjack just for free. However, it’s also wise to study more detailed Blackjack rules and read more about types of Blackjack, as each game can have slightly different rules. If you are a beginner, reading our "How to play Blackjack" article will be helpful, too.