English

सुनिता दुलालको तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक



तीज आउन केही हप्ता बाँकी रहेपनि यतिबेला सामाजिक संजाल तीजमय बनेको छ । तीजलाई नै लक्षित गरी दर्जनौं गीतसंगीत र म्यूजिक भिडियो सार्वजनिक भएका छन् । यही लाममा थपिएकी छिन् लोकगायिका सुनिता दुलाल । ‘तीज क्विन’, की नामले समेत परिचित उनले बिहिबार मौंलिक तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक गरेकी हुन् ।

‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा सुप्रसिद्ध अभिनेत्री गौरी मल्ल, सुमिना श्रेष्ठ, बिना राउत, सरोज राना प्रजाको अभिनय छ । अमेरिका निवासी शिताश्मा भुसालको शब्द रहेको गीतलाई बि बि अनुरागीले संगीतबद्ध गरेका हुन् ।

दिपक विष्टको सम्पादन र श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको गीत अजय रेग्मीले छायांकन र काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । दुलालका यसअघि ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पु¥याइदेउ’, ‘नाचौ सरर’, लगायतका तीज गीत चर्चित छन् ।

भिडियो

यो पनि पढ्नुहोस्
गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक
छाउन थाले तीजका भाका– कतै ताली कतै गाली
करिश्मा भन्छिन्– ‘तीज गीतको आत्मा सबैले कायम गर्नुपर्छ’ (भिडियोसहित)
सिन्धुबासीका साथमा कलाकारः पहिलो दिनै उठ्यो ३२ लाख, कसले कति गरे ? (भिडियोसहित)
यी ८ नायिका जसको करिअर सञ्चार क्षेत्रबाट सुरु भयो
कलाकारबाट निर्माता बनेका बलिउड सेलिब्रेटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested