English

‘भेरोसेल’ खोप क-कसले लगाउन पाउँछन् ?



यही जेठ २५ गते (मंगलवार) बाट देशभर कोरोनाविरुद्धको खोप भेरोसेल लगाउन थालिएको छ । चीन सरकारबाट ल्याइएको १० लाख डोज कोरोना खोप काठमाडौं उपत्यका बाहिरका अन्य जिल्लाहरुमा ६२, ६३ र ६४ वर्षका व्यक्तिहरुले लगाउन पाउनेछन् । त्यस्तै काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुले लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् ।

कस्ता व्यक्तिले लगाउन पाउँछन् भेरोसेल ?

-काठमाडौं उपत्यकामा पहिलो डोज भेरोसेल लगाएका र दोश्रो डोज लगाउने बेला उपत्यका बाहिर भएकाहरु ।

-यसअघि खोप लगाउन छुटेको स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी तथा इन्टर्नहरु ।

-तिब्बतसँग सीमाना जोडिएका सबै पालिकाहरुमा १८ वर्ष माथिका सबै व्यक्तिहरु ।

-हिमाली जिल्लाहरुमा यसअघिको ५५ वर्ष माथिको खोप कार्यक्रममा खोप लगाउन छुटेकाहरु ।

-यसबारे थप जानकारी लिन आ-आफ्ना जिल्ला स्वास्थ्य कार्यालय, पालिका तथा खोप केन्द्रमा सम्पर्क गर्नुपर्छ ।

-खोप लगाउन जाँदा, आफ्नो उमेर खुल्ने सरकारी परिचयपत्र, वडाको सिफारिस, पहिला खोप लगाएको खोप कार्ड बोकेर जानुपर्छ ।

यो पनि पढ्नुहोस्
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?
कोरोनाका १० प्रजाति, कुन कति खतरा ?
निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान
गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध
असारदेखि होला त ‘लुज डाउन’ ?
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?
राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुस्
‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’
‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’, कति सुरक्षित ?
काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested