English

यसरी लगाउनुहोस लिपिस्टिक



हरेक महिलाले लिपिस्टिक लगाउन रुचाउँछन् । महिलाको सुन्दरता लिपिस्टिकमा विशेष फरकपना देख्न पाइन्छ । तर धेरैलाई लगाउने तरिका थाहा नहुन सक्छ । लिपिस्टिकलाई बोल्ड लुक्स दिन लिपिस्टिक लगाएपछि ओठको चारैतर्फ आउटलाइन बनाउन सक्नुहुन्छ । यसका लागि आइब्रो पेन्सिलको सहायता लिन सक्नुहुन्छ ।

परिवर्तित मौसमसँगै ओठ पनि संवेदनशील हुन्छ । हावाका कारण ओठ रुखो र सुक्खा हुन्छ । यसलाई सफ्ट बनाउन ओठलाई एक्सफोलिएट गर्नुस् । यसका लागि भ्यासलिन लगाएर टुथब्रसको सहयोगले घर्षण गर्न सक्नुहुन्छ । त्यसपछि, लिपबाम र लिपिस्टिक लगाउन सक्नुहुन्छ ।

लिपिस्टिक लगाउनुपूर्व फाउन्डेसन प्रयोग गरेमा लिपिस्टिक ओठभन्दा बाहिर जान सक्दैन ।

तपाईलाई मन पर्ने रंगको लिपिस्टिक ब्रसका माध्यमले ओठमा लगाई ब्लान्टिङका लागि टिस्यु पेपरको प्रयोग गर्नुस् ।

लिपिस्टिक टिकाउन ग्लोसीको प्रयोग गर्न सक्नुहुन्छ । लिपिस्टिक लगाएपछि तल्लो ओठको बीच भागमा ग्लोसी प्रयोग गर्न सक्नुहुन्छ । यसका अलवा यसको पाउडर बनाएर पूरै ओठमा छर्किन पनि सक्नुहुन्छ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested