English

आकाशमा उड्ने अनौठो ‘साइकल’



तपाईं बाटोमा कतै जाँदै हुनुहुन्छ र अचानक आकाशमा कोही साइकल चलाइरहेको देख्नुभयो भने, पक्कै पनि तपाईं छक्क पर्नुहुन्छ ।

यतिबेला सामाजिक सञ्जालमा आकाशमा उडिरहेको अनौठो साइकल भाइरल निकै भइरहेको छ ।

किन भयो अनौठो साइकल सामाजिक सञ्जालमा भाइरल ?

आकाशमा एउटा अनौठो साइकल उडिरहेको देखिन्छ । निकै अनौठो डिजाइन भएको यो ‘साइकल’ मानिसहरूले निकै रुचाइरहेका छन् ।

तपाईं सोच्न बाध्य हुनुहुनेछ कि, कलाकारले अचम्मको यो साइकल कसरी बनाए होलान् भनेर ।

वास्तवमा यो साइकल नभई साइकलको आकारमा निर्माण भएको चङ्गा हो । जसमा पाइडल हानेर साइकल चलाएजस्तै चङ्गा उड्दा आफैँ पाइडल हानेर उड्ने डिजाइनमा बनाइएको हो ।

धेरै मिहेनतपछि कलाकारले यस्तो अनौठो र फरक किसिमको चङ्गाको निर्माण गरेका हुन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested