English

दाँतका लागि गरिएको आफ्नो फ्यानको प्रस्ताव अस्वीकार



मानिसहरूले सामाजिक सञ्जालमा अचम्मका र रहस्यमय कुरा तथा कथाहरू सेयर गरिरहेका हुन्छन् । यसैबीच एक अमेरिकी मोडलले इन्टरनेटमा आफ्नो एउटा अनुभव मानिसहरू सँग सेयर गरेकी छिन् । ‘एली रे’ नामकी यी मोडलले आफ्नो अनौठो अनुभव सुनाएकी छिन् । एलीका अनुसार उनका एक फ्यानले दाँत मागेका थिए ।

एक मिडिया रिपोर्टका अनुसार अमेरिकाको बोस्टेनमा बस्दै आएकी एलीले फ्यानलाई आफ्नो दाँत निकै मनपर्ने बताइन् । उनका फ्यानले आफूसँग दाँत मागेको र बदलामा १५ लाख डलर दिने प्रताव गरेको पनि उनले सुनाइन् ।

फ्यानको यो प्रस्ताव सुनेर छक्क परेकी एलीले आफ्नो फ्यानलाई दाँत दिन अस्वीकार गरिन् । एली रे पहिले नर्सको काम गर्थिन् । उनले विगत १५ वर्षदेखि गर्दै आएको नर्सको काम छाडेकी उनले अहिले मोडलिङबाट करोडौँ रुपैयाँ कमाउँछिन् ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested