English

घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



घरको स्वरूप र कोठाको आकार हेरेर हामीले घरमा प्रयोग हुने फर्निचर तथा अन्य सामग्रीको छनोट गर्नुपर्ने हुन्छ । यदि, सानो कोठा छ भने फर्निचर रेडिमेट खरिद गर्नुभन्दा कोठाको आकार नापेर बनाउन दिँदा उपयुक्त हुन्छ ।

बैठक कोठा

बैठक कोठा जहिले पनि अरुकोठा भन्दा ठूलो बनाउनुपर्छ र सकेसम्म उज्यालो कोठालाई लिभिङ रुम बनाउनुपर्छ । बैठक कोठाको चारै कुनामा विभिन्न फूल र गमलाले सजावट गर्नुपर्छ । सथै भित्ताको आकार अनुसारको टेलिभिजन राख्नुपर्छ ।

बेडसिट

चम्किलो रंगको प्रशंसक हुनुहुन्छ भने रंगीन बेडसिट छान्नुहोस् । तपाईंलाई हल्का रंग मनपर्छ भने तपाईं गुलाबी, निलो, हरियो र खैरो रंगको बेडसिटहरू छनोट गर्नुहोस् । यसले कोठालाई शीतलतासँगै आराम दिनेछ ।

बेडरुम

बेडरुम घरको दक्षिण पश्चिम कुनामा राख्नुपर्दछ । यसमा लगाउने रङ बैजनी रङ, हल्का रातो, हरियो रङ राम्रो मानिन्छ । नव विवाहितका लागि हरियो र रातो मिश्रित रङ अझ राम्रो मानिन्छ । विद्यार्थीका लागि भने सेतो र हल्का बैजनी रङ राम्रो मानिन्छ ।

फर्निचर

बजारमा पाइने रेडिमेट सामग्रीभन्दा घर र कोठाको आकार हेरेर खरिद गर्नुपर्दछ । योभन्दा राम्रो आफैंले फर्निचर बनाउन दिँदा राम्रो हुन्छ ।

यो पनि…
इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested