English

नाङ्गो खुट्टा शंख बजाउँदै बेहुली लिन जाने अनौठो गाउँ



विवाह भनेको सबैका लागि विशेष दिन हो । विवाहलाई यादगार बनाउनको लागि मानिसहरूले करोडौँ रुपैयाँ खर्च गर्छन् । महँगो लुगादेखि ब्यान्ड बाजासम्म सबैका लागि पैसा खर्च गर्छन् । तर, भारतमा एउटा यस्तो ठाउँ छ, जहाँ बेहुलीलाई लिन नाङ्गो खुट्टा दौडेर जान्छन् , यही कारण त्यो ठाउँमा यसलाई विवाहको ओलम्पिक भनिन्छ ।

३०० वर्षदेखि चलिरहेको परम्परा

यो भारतको राजस्थानको बिकानेर सहरको पुष्करण समाजको अनौठो परम्परा हो । परम्पराअनुसार बेहुला नाङ्गै खुट्टा बेहुलीको घरमा जान्छन् । उनीहरूको यो परम्परा विगत ३०० वर्षदेखि चल्दै आएको छ ।

दुलहालाई विष्णु र दुलहीलाई लक्ष्मी मानिन्छ

यहाँको परम्पराअनुसार दुलहालाई विष्णु र दुलहीलाई लक्ष्मीको रूपमा मान्ने गरिन्छ । यहाँ विवाह समारोहमा ब्यान्ड बाजाको सट्टा शंखको आवाज र मांगलिक गीत पनि गुञ्जिन्छ ।

विवाहमा लेनदेन हुँदैन

यी विवाहरूमा कुनै पनि प्रकारको लेनदेन हुँदैन । यति मात्र होइन, ठूलो संख्यामा रहेका विपन्न परिवार भए उनीहरूलाईलाई विवाह सामग्रीसहित नगद पनि उपलब्ध गराइन्छ ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested