हड्डी बलियो बनाउने यी हुन् पाँच घरेलु उपाय
कुनै पनि जीवलाई उभिन, हिँड्न शरीरको हड्डी (हाड)ले मद्दत गर्दछ । मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष नै रहन्छ । त्यसैले, हड्डी बलियो बनाउन एकदमै आवश्यक छ ।
हड्डी कमजोर भएमा खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन् । त्यसैले, हड्डी बलियो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छ ।
१. क्याल्सियमयुक्त खाना
हड्डीलाई बलियो बनाउन खानामा हरियो सागसब्जी, दूध, दही, ड्राई फ्रुट, माछा, सलाद, गेडागुडी, मेवा, सुन्तला आदि, समावेश गर्नु पर्दछ । यसले शरीरमा पर्याप्त मात्रामा क्याल्सियम प्रदान गर्दछ । साथै, हड्डीलाई बलियो बनाउँछ ।
२. घाम ताप्ने
हड्डी बलियो पार्न सूर्यको किरणको महत्वपूर्ण भूमिका रहन्छ । उदाउँदो सूर्यको किरणले शरीरले प्रचुर मात्रामा भिटामिन ‘डी’ प्राप्त गर्दछ । भिटामिन ‘डी’ को कमी पूरा गर्न बिहानको घाम सबैभन्दा उत्तम मानिन्छ । त्यसैले, दैनिक बिहान कम्तिमा १० मिनेट घाम ताप्नु पर्दछ । यसले शरीरमा क्याल्सियमको स्तर पनि नियन्त्रणमा राख्छ ।
३. लसुन धनियाँ र प्याजको सेवन
लसुनलाई दूधमा उमालेर खिरजस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ । यस्तै, प्याजमा पनि सल्फरको मात्रा धेरै हुने हुँदा शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । त्यसैगरी, धनियाँको नियमित सेवनले पनि हड्डी बलियो हुन सहयोग गर्छ । त्यसकारण यी सबैलाई दैनिक खानामा समावेश गर्नु राम्रो हुन्छ ।
४. स्किपिङ तथा व्यायाम
शरीर फिट रहन तथा हड्डीलाई बलियो बनाउन नियमित व्यायाम गर्नुपर्छ । साथै, नियमित बिहान बेलुका १०–१० पटक स्किपिङ गर्दा (डोरी खेल्दा) पनि हड्डी बलियो हुन्छ । यसले शरीरमा अन्य लाभसमेत पु¥याउँछ ।
५. जैतुनको प्रयोग
खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुँदै जान्छ । यसमा २.९ प्रतिशत क्याल्सियम पाइने भएकाले यसलाई नियमित खानामा समावेश गर्दा शरीर स्वस्थ र हड्डी बलियो हुन्छ ।
यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?










Freddy
Gay christian book clubNude butterfacesSandee westgates nudePerfect boob braBlack satin panties and handjobsHome female masturbationFree pics coed gangbang xnxx Vintage fragrances of the fiftiesBlack free gallery lesbian movie pornBig breasted women and vinegar odorMuscle stimulator penisThe tighter orifice analMatt hughes gay porn picRaimi nudeDick smith altec new zealand https://xnxxindo.cc/ Kimkardasian sexShemale manga pornTight african assBlonde getting fucked doggie styleVaginal yeast infection free picturesVannesa hudgens nude picture blemishThe 7 habits of a highly effective teenAstounding sex clips xnxx Shemale ladyboy art buyersBareback gay latinoAmateur free home movie xxxFree lesbian sex videos watch onlineTorrance ca strip clubPissing wife movie tgpLingerie store mooresville ncNascar photos vintage My blog ... homepage