English

यौन आनन्दका लागि मदिरा सेवन कति उपयुक्त ?



केही वर्षअघि, महिलाहरूको यौन आचरणबारे एक सर्वेक्षण गरिएको थियो । जुन सर्वेक्षणमा महिलाहरू मादकपदार्थ सेवन गरेको अवस्थामा यौन सम्पर्क गर्न रुचाउँछन् कि पूर्ण चेतनाका साथ मज्जा लिन रुचाउँछन् भन्नेबारे जान्ने प्रयास गरिएको थियो । जसको नतिजा चकित पार्ने थियो । सहभागी अधिकांश महिलाले नशाको अवस्थामा राम्रोसँग यौनसम्पर्कको आनन्द लिन सकिने बताएका थिए ।

नशा के हो ?

मादक पदार्थ सेवनको कुनै मापन छैन । कसैलाई एक गिलासले मातेको महशुस हुन्छ भने कसैलाई थप चाहिन्छ । उक्त सर्वेक्षणमा महिलाहरूले नशाको बेला यौन क्रियाकलापमा सहजता हुने बताएका थिए । मदिराले मस्तिष्कको सक्रियता कम हुने हुँदा लाज वा हिचकिचाहट हुँदैन । तर, नशाको बेला भएको यौनसम्बन्धमा चेतनाले सेक्सको प्रभावलाई पूर्णरूपमा महशुस गर्न सक्दैन ।

सकारात्मक पक्ष

अविवाहित महिलामा यौनसम्पर्कलाई लिएर एक किसिमको हिचकिचाहट हुन्छ । मदिराका कारण वन नाइट स्टान्ड जस्ता निर्णय लिन्छन् । त्यसैले, सेक्स गर्न चाहने महिलाहरूले बिहेअघिको सेक्सलाई गलत ठान्नुहुँदैन ।

मदिराले उनिहरुको निर्णय लिन मदत गर्छ । जब रक्सी र सेक्स एकसाथ हुन्छ तब सेक्सको अनुभव बेजोड हुन्छ ।

सेक्स र ककटेल खतरा

कतिपय महिलाहरू सेक्सअघि रक्सी पिउने गर्छन् तर, रक्सी पिएर सेक्स गर्दा यौन क्रियाकलापलाई असर गर्छ नै, यस्ता क्रियापलापले उनीहरूलाई नै यौनमा दोषी महशुस गराउँछ । मादक पदार्थ सेवनले असुरक्षित यौनसम्पर्कको सम्भावना बढ्छ ।

यति मात्र होइन, वैज्ञानिक तथ्यअनुसार रक्सीले शरीरमा डिहाइड्रेसन बढ्छ । जसका कारण आनन्दसमेत प्राप्त हुँदैन । रक्सी पिउने महिला उत्तेजित मुडमा आउन धेरै समय लाग्छ । जसले गर्दा सम्बन्ध बिग्रिन सक्छ ।

यो पनि…
कोभिड भ्याक्सिनपछि शारीरिक सम्पर्क कति सुरक्षित ?
विवाहअघि सोध्नुहोस् यी कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested