English

कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण



विश्वका विभिन्न देशसहित नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । आखिर कति खतरा छ यो नयाँ भाइरसको नयाँ रूप, के–के हुन्छन् ? जानौं, यसका लक्षण र उपचारबारे ।

कोरोना भाइरसको नयाँ रूप ओमिक्रोन विश्वका विभिन्न ठाउँमा फैलिरहेको छ । ओमिक्रोन अहिलेसम्म दुनियाँभरिका वैज्ञानिकहरूका लागि समेत चुनौतीको विषय बनेको छ । कोरोनाको यो नयाँ भेरियन्ट पछिल्लो समयको भन्दा यो बढी खतरनाक र अधिक संक्रमणयुक्त देखिएको छ ।

यसकारण ओमिक्रोन भेरियन्टमा ४३ म्युटेसन रहेको छ । जबकि, डेल्टा भेरियन्टमा जम्मा १८ मात्रै रहेको थियो । अहिलेसम्म यो कत्तिको खतरनाक छ भन्ने बुझ्न मुस्किल छ ।

ओमिक्रोनका बिरामीमा देखिने लक्षणहरू

– बिरामीहरूको गलामा समस्या देखिनु ।
– नाक बन्द हुनु, सुक्खा खोकी लाग्नु ।
– केही मानिसहरूमा थकान हुने वा शरीर दुख्नु ।
– थकान हुने, टाउको दुख्ने, हाच्छ्युँ आउनु र राति पसिना आउनु ।
आदि लक्षणहरू ओमिक्रोनका शुरुवाती लक्षण हुन सक्छन् ।

यो पनि…
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)

महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested