English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही समाचार बन्छन् त केही तस्वीरमा मात्र सीमित हुन्छन् । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

२१. इन्डोनेसियामा परम्परागतरुपमा धान छर्दै ‘बदुई’ महिलाहरु ।
२०.अफगानस्तानको पञ्चवाई जिल्लामा विद्यालयबाट फर्किर्दै गरेका बालबालिका ।
१९. स्वाइडेनको नरवोटनको एक दृश्य ।
१८.स्वीजरल्यान्डको इजाबल तालमा रमाउँदै एक बालिका ।
१७.पेरूको ‘रिफ्युजियो सान्ता रोजा’ को एक दृश्य ।
१६. फिलिपिन्समा ज्वालामुखीले विस्थापित घर
१५. क्यालिफोर्नियाकोे ‘डाउन टाउन स्तुप’ ।
१४. सेन्ट्रल अमेरिकाको सेरो अजुल गाउँ पार गर्ने नदी
१३.भारतको अमृतसारमा परम्परागत पञ्जाबी लोक नृत्य ‘गिद्धा’ प्रस्तुत गर्दे युवतीहरु ।
१२. ब्रिटेनी रानी एलिजावेथ ।
११.क्युवाको समुन्द्री किनारमा ‘सिगन’ चराहरु ।
१०. शाहरुख खानका फ्यानले आर्यन खानको रिहाईका लागि प्रदर्शन गर्दै ।
९. मेक्सिकोमा एक आप्रवासी चट्टानमा विश्राम गर्दै ।
८.काठमाडौँ महानगरपालिका–३१ स्थित स्वास्थ्य कार्यालयमा बालिकालाई भिटामिन ‘ए’ खुवाउँदै कर्मचारी ।
७. तिहारका लागि फूलको माला उन्दै ललितपुरको धापाखेलकी एक व्यवसायी ।
६.काठमाडौंको कुपण्डोलमा तिहारका लागि भगवान लक्ष्मीको मूर्ति तयार पार्दै ।
५. तिहारको लागि पाला बनाउँदै प्रजापति समुदाय ।
४. शुक्लाफाँटा नगरपालिका–४ ढाँणका महिला थ्रेसिङ गरिएको भिजेको धान घरको आँगनमा सुकाउँदै ।
३.कात्तिक पहिलो साता परेको अविरल वर्षाले ढालेका केराका बोटहरू ।
२. अविरल वर्षापछिको बाढीका कारण खेतमा डुवानमा परेको धानबाली घाम लागेपछि सम्हाल्दै कर्णालीका किसान
१. महिनावारी भएको बेला छाउगोठमा बसेकी दैलेख ठाटीकाँध गाउँपालिका–१ कि निशा विःक ।

तस्बिरहरु: रासस /एपि /एएफपि/ सिन्हुआ/ न्युज कारखाना

यो पनि पढ्नुहोस् ।
१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं

लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
यसरी थन्काइयो अमेरिकी खोप (फोटो फिचर)
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
विश्व चिनाउने साताका २५ तस्वीर
विश्व चिनाउने साताका २० तस्वीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested