English

यसरी थन्काइयो अमेरिकी खोप (फोटो फिचर)



संयुक्त राज्य अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई दिएको खोप टेकुस्थित केन्द्रीय खोप भण्डारमा थन्काइएको छ । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्राको जोन्सन एण्ड जोन्सन खोप अनुदान सहयोग गरेको थियो ।

अमेरिकी राजदुत र्यान्डी बेरीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका हुन् । उक्त खोप ५० देखि ५४ वर्ष उमेरसमूहका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप सहयोग: ५० देखि ५४ वर्षकालाई लगाइने

खोप भण्डारन गर्दै गरेका तस्बिरलाई प्रस्तुत गरिएको छ ।

प्रतिनिधिसभा– ६ पटक विघटन, ४ पटक पुनःस्थापना
अब कहिले उठ्ला ठमेल ?

यसरी थन्काइयो अमेरिकी खोप :

https://www.facebook.com/watch/?v=233794838588562

तस्बिरहरु : मेरोलाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested