आकर्षक लुकका लागि ट्रेन्डी नेल पेन्टको प्रयोग
गर्मी मौसममा नङ पेन्टको प्रयोग र सुरक्षा निकै आवश्यक हुन्छ । तपाईंले आफ्नो नङमा मिन्टी ग्रिन, मिन्टी ओरेन्ज, पिंक, ग्रिन, ओरेन्ज, भाइब्रेन्ट जस्ता रंगहरू धेरै मन पराइएका छन् । यदि, तपाईं नङ पालिसको सौखिन हुनुहुन्छ भने, गर्मीलाई हेर्दै, तपाईंले यस्ता