English

गर्मी मौसममा फेन्सी सलको प्रयोग गरी आफूलाई फेसनेबल लुक्स दिनुहोस्



गर्मी मौसम नजिकिँदै गर्दा महिलाहरूको दराजमा स्टाइलिस समर आउटफिटहरू देखिन्छन् । तर, सलसहितको सुट एक यस्तो पोसाक हो, जुन कुनै पनि मौसममा लगाउन सक्नुहुन्छ । गर्मीको मौसममा सलसहितको सुटलाई स्टाइलिस ढङ्गमा लगाउन चाहनुहुन्छ भने सलले मात्र आफ्नो सम्पूर्ण लुकलाई नयाँ र स्टाइल बनाउन सक्नुहुन्छ ।

फूलकारी सल

फूलकारी सल संसारभर प्रसिद्ध छ । बजारमा यो सल सजिलै पाइन्छ । यसमा चम्किलो रंगको धागोको प्रयोग गरिएको हुन्छ । यसलाई तपाईं कुनै पनि अवसरमा लगाउन सक्नुहुन्छ ।

फेसन टिप्स

कुनै पनि रंगको कुर्तासँग यो सल लगाउदा राम्रो देखिन्छ ।

स्क्रफ

आजकल बजारमा स्क्रफ कपडाका साडीहरू प्रशस्त पाउनुहुनेछ । साडीका साथै फेन्सी सलहरू पनि पाउनुहुनेछ, जुन सुन्दर र लगाउँदा उत्तिकै स्टाइलिस देखिन्छ ।

फेसन टिप्स

यदि, समर डे पार्टीका लागि पोसाक खोज्दै हुनुहुन्छ भने सुन्दर सल चाहिन्छ जसका लागि यो उचित हुन्छ । यसलाई साधारण कुर्तामा लगाउन सक्नुहुन्छ ।

इकत सल

इकत प्रिन्टका सल धेरै लोकप्रिय मानिन्छ । तपाईंले बजारमा यस प्रिन्टका धेरै डिजाइनर सलहरू पाउनुहुनेछ । यो सल रेशम र सुतीका कपडाहरूमा सजिलै पाउनुहुन्छ ।

फेसन टिप्स

यदि, रेशमको कुर्ता लगाउनुहुन्छ भने रेशमको सल लगाउन सक्नुहुन्छ । जसमा तपाईं स्टाइलिस देखिनुहुनेछ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जानौं ध्यानका लागि हात मुद्राहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested