English

फलफूल खाइसकेपछि गल्तीले पनि यी पेय पदार्थ नपिउनुहोस्



कतिपय चीजहरू सँगै खानु हुँदैन। अन्यथा, ती चीजहरूले हाम्रो शरीरलाई गलत तरिकाले असर गर्छ। कहिलेकाहीँ तपाईँको मनपर्ने फल केही गम्भीर रोगको कारण बन्न सक्छ। आउनुहोस् हामी तपाईँलाई फलफूल खाइसकेपछि के–केबाट बच्न सकिन्छ भनी बताउँछौँ ।

तरबुजा

तरबुजा गर्मीमा अधिकांश मानिसको मनपर्ने फल हो । तर यसलाई खाइसकेपछि दूध पिउनु हुँदैन भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । यसो गर्दा पेटमा धेरै ग्यास बन्ने गर्छ । जसका कारण तपाईँलाई सबै किसिमका समस्याले सताउँछ ।

मेवा

मेवा खाएपछि पानी पिउनु हुँदैन । यसो गर्दा तपाईँको पाचन प्रणाली बिग्रन सक्छ । यसबाहेक काँक्रो, कागती जस्ता फलफूल खाएपछि पनि पानी पिउनु हुँदैन ।

पुदिना

पुदिना खाएपछि ग्यासयुक्त पेय पदार्थ पिउनु हुँदैन । किनभने त्यसो गर्दा पेटमा ग्यास हुन सक्छ। जसका कारण धेरै समस्याको सामना गर्नु पर्नेछ ।

यो पनि…
खाना खाएपछि तुरुन्तै सुत्नुहुन्छ भने आजैबाट बन्द गर्नुहोस्
हिँड्नुका फाइदा



...
binance code

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested