English

हिँड्नुका फाइदा



शरीरलाई तन्दुरुस्त राख्न र रोगहरूबाट जोगाउन नियमित हिँड्नु महत्त्वपूर्ण छ । नियमित हिँड्नु पनि उच्च स्तरको व्यायाम हो । तपाईं दैनिक हिँड्दै हुनुहुन्छ भने कुन समयमा शरीरलाई व्यायाम गर्दा सबैभन्दा बढी फाइदा पुग्छ भन्ने थाहा हुनुपर्छ ।

जाडोको हटिसकेको छैन । यस्तो अवस्थामा हिँड्ने नियम पनि परिवर्तन हुन आवश्यक छ । धेरै अनुसन्धानमा बिहान व्यायाम गर्दा सबैभन्दा बढी फाइदा हुन्छ । यसले तपाईंलाई दिनभर ऊर्जावान राख्छ र दिमागलाई पनि सक्रिय बनाउँछ ।

फाइदा
–शरीरको तापक्रम सामान्य राख्न धेरै पानी पिउनुहोस् । त्यसैले हिँड्नुअघि र पछि एक गिलास पानी पिउनुहोस् ।
–हिँड्नको लागि शान्त ठाउँ छान्नुहोस् । जहाँ हरियाली, वरपरको प्राकृतिक सौन्दर्य (बगैंचा) वा खुला ठाउँ होस् ।
–मुटु रोगी, उच्च रक्तचाप वा अन्य कुनै समस्या भएका व्यक्तिले हिँड्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ । चिकित्सकका अनुसार बिहान नसामा रक्तसञ्चार कम हुने भएकाले दौडने वा कडा व्यायाम गर्दा हृदयाघातसमेत हुनसक्छ ।
–हिँड्दा सुरु र अन्त्यमा सधैं ढिलो गति राख्नुहोस् । यसबाट थाकेको महसुस हुँदैन ।
–हिँड्नका लागि आरामदायी जुत्ता हुनुपर्छ ताकि कुनै असुविधा नहोस् । जुत्ता धेरै टाइट हुनुहुँदैन।
–हिँड्नुअघि वार्म अप गर्नुहोस् । यसले मांसपेशीमा रक्तसञ्चार बढाउँछ । मांसपेशीमा चोट लाग्ने जोखिमलाई पनि कम गर्छ ।

ध्यानमा राख्नुहोस्
–घाम उदाएपछि मात्रै घरबाट निस्कनुहोस् ।
–बिहान कुहिरो लागेमा हिँड्न नजानुहोस् ।
–जाडो याम भए शरीर पूरै ढाक्ने, कान छोप्ने कपडा लगाउनुहोस् ।
–हिँड्दा साना बालबालिकालाई साथमा नलिनुहोस् ।
–यदि पहिलोपटक हिँड्न जाँदै हुनुहुन्छ भने १५ मिनेटभन्दा बढी नहिँड्नुहोस् ।
–मोटोपनाबाट ग्रसित व्यक्तिहरूले बिहानको हिँडाइबाट टाढा रहनुपर्छ
मुटुको समस्या भएका व्यक्तिले बिहानै हिँड्नु हुँदैन ।

यो पनि
दैनिक उसिनेको अण्डा खानुको फाइदा



...
https___ja_lrMr

Sprawdz poradnik pierwsza kamera fpv do drona, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start. Pamietaj o regularnej konserwacji i aktualizacjach oprogramowania kamery.

...
maxispin_a_myKr

Discover the thrill of real-money live casino action at best tablet for live dealer casino games, where you can enjoy live dealers, top software providers, and exclusive promotions. The site offers a diverse catalog tailored to varied tastes and preferences.

...
maxispin_u_zukn

For those seeking an exceptional online gaming experience, us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. It features advanced tools to produce distinctive and engaging textual content. **Features of MaxiSpin.us.com** MaxiSpin.us.com features an intuitive and easy-to-navigate interface. **Benefits of Using MaxiSpin.us.com** The platform is also cost-effective, providing high-quality content at a fraction of the cost of traditional methods.

...
online canadian pharmacy

buy prescription drugs without doctor

...
online pharmacy no prescription necessary

ed meds online without doctor prescription

...
prescription online

canadian prescriptions

...
trusted overseas pharmacies

foreign online pharmacy https://canadianpharmacystar.com/ safe online pharmacies

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम