‘मलाई प्रचण्ड पुत्री भनेर बढी प्रहार गरियो’



हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । दाहाल आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भइन । दाहालको अबको कार्यकाल कसरी बित्छ ? अघिल्लो कार्यकालमा पूरा हुन नसकेका कामहरू यसपटक सम्पन्न गर्ने योजना, महानगरवासीको अपेक्षा सम्बोधन गर्ने भावी योजनाका विषयमा केन्द्रित रहेर नवनिर्वाचित प्रमुख दाहालसँग नारायण ढुङ्गाना र नारायण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँ आफ्नो पहिलो पाँच वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नु हुन्छ ?

पहिलोपटक म भरतपुर महानगरमा नयाँ थिएँ । के गर्ने कसो गर्ने कताबाट कामको थालनी गर्ने भन्नेमा अनभिज्ञ थिएँ । पाँच वर्षको बीचमा भरतपुरको समग्र वस्तुस्थिति, भौगोलिक अवस्था र जनताको मनोविज्ञानको बारेमा नजिकबाट बुझ्ने अवसर मिल्यो । पाँच वर्षको अनुभवले जनताको आवश्यकता र विकासका हिसाबले परिपक्क भएको अनुभव भएको छ । कोभिडको महामारीका बीच पनि पाँच वर्षमा धेरै कामको सुरुआत भएका छन् । महानगरको विकासमा पहिलो कार्यकाल सकिँदै गर्दा पनि विकास भएन, गर्न सकेन भन्ने जनगुनासो सुन्नुपरेको छैन । देशको केन्द्र भागमा रहेर पनि भरतपुर विकासमा धेरै पछि परेको थियो । बाटाघाटा बजार क्षेत्रमा मात्रै थिए । ग्रामीण क्षेत्रमा सडक कालोपत्रे थिएन, जीर्ण अवस्थामा थियो । एक सय मिटर कालोपत्रे नभएको वडा पनि थियो । अहिले पाँच वर्षमा हरेक वडामा न्यूनतम २० देखि २५ किलोमिटर र अधिकतम ५०÷५५ किलोमिटर कालोपत्रे भएको छ । हामीले महानगरमा ६२२ किलोमिटर सडक कालोपत्रे गरेका छौँ । सडक पूर्वाधारमा मात्रै होइन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत समग्र क्षेत्रमा सन्तुलित विकासको ‘मोडेल’ दिन सकेका छौँ भन्ने लाग्छ ।

दोस्रो कार्यकाललाई कसरी लिनुभएको छ ?

पहिलो पाँच वर्षमा विकासको आधार तयार भइसकेको छ, अब त्यसमा थप सिँढी बनाउँदै जाने गरी कामहरु अघि बढाउने छौँ । त्यसलाई निरन्तरता दिनुपर्ने एउटा चुनौती छ र गर्न सकिन्छ भन्ने पूरै आत्मविश्वास पनि छ । अन्य केही मुख्य योजनाको पनि कार्यान्वयन गरी यस महानगरपालिकालाई देशकै नमूना बनाउने गरी अगाडि बढ्ने छौँ । सङ्घीय सरकारको नीति तथा कार्यक्रमको प्रक्रिया अघि बढेको बेला हामी चुनावमा थियाैँ । चुनावमा हार र जीत जेसुकै परिणाम आउला तर भरतपुरको योजनाहरुका बारेमा पहल गर्यौं र नीति तथा कार्यक्रममा सिङ्गो चितवनलाई नै विकासमा फड्को मार्ने ढङ्गले सम्बोधन भएको छ । अनुभवका हिसाबले र समग्र अवस्थाको जानकारीका हिसाबले अबको पाँच वर्ष मेरा लागि अन्तिम अवसर र चुनौती पनि हो । महानगरवासीको धेरै अपेक्षा छ, ती अपेक्षाअनुसार नै लोकप्रिय मत पनि जनताले दिनुभएको छ । उहाँहरुको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्न हुन्न भन्ने कुराको गहिरो बोध छ ।

किन पुनः महानगरको प्रमुखमा दोहोरिने निर्णय गर्नुभयो ?

मेरो आफ्नो आवश्यकताले भन्दा पनि भरतपुरको आवश्यकतालाई ध्यानमा राखेर दोहोर्याएको हुँ । नदोहोर्याएको भए सांसद हुन्थेँ होला, मन्त्री पनि हुनसक्थेँ । कुनै न कुनै राष्ट्रिय भूमिकामा हुन्थेँ होला । त्यो सम्भावना थियो तर त्यसो गरिन । चितवनको भरतपुर महानगरको कामहरु जसरी अघि बढाइएको छ । जनताको जे विश्वास पाँच वर्षको अवधिमा प्राप्त गरेको छु, त्यो जनताको विश्वास र म प्रतिको बुझाइ र अपेक्षाका हिसाबले हेर्दा मेरो यहीँ आवश्यकता छ भन्ने कुरा महसुस भयो । धेरै अधुरा काम सम्पन्न गर्नुपर्नेछ । ठूलाठूला गौरवका आयोजनाहरु अघि बढेका छन् । आखिर जसले बच्चा जन्माउँछ, उसैलाई बच्चाको माया बढी लाग्छ नि !

पाँच वर्षे कार्यकालमा सङ्घीय सरकारको सहयोग कस्तो रह्यो ?

पहिलो चरणमा पार्टी एकीकरणपछि नेकपा पनि भयो र सरकार पनि नेकपाको बन्यो । त्यतिबेला काम गर्न खासै समस्या भएन । पछिल्लो चरणमा पार्टीभित्र अन्तरविरोध हुन थालेपछि सङ्घीय सरकारको चितवन जिल्ला वा भरतपुरलाई हेर्ने सन्दर्भमा पूर्वाग्रह राखियो । चितवन जिल्ला भन्ने बित्तिकै नकारात्मक रुपमा हेर्ने अवस्था आयो । चितवनको रङ्गशाला निर्माणका लागि जग्गा व्यवस्थापनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसहित हामी प्रधानमन्त्री कहाँ गएका थियौँ जग्गा टुङ्गोमा पुर्याइदिनुपर्यो भनेर । सिटी हलको जग्गाको कुरा टुङ्ग्याउनु पर्यो भन्दा पनि सकारात्मक रुपमा लिइएन । त्यसपछि हामीले अर्काे ढङ्गबाट रङ्गशालाका लागि कृषि विश्वविद्यालय, महानगरसहित त्रिपक्षीय सम्झौता गर्यौं । त्यो विषयका लागि मन्त्रिपरिषदमा प्रस्ताव पनि लगेका थियौँ ।

उहाँले सहयोग नगर्दा हामीले अर्काे ढङ्गबाट काम गर्नुपर्याे । महानगरको सिटी हलको विषय सबै प्रक्रिया पूरा गरेर लैजान खोज्दा त्यो पनि रोकिएपछि हामीले तलैबाट समस्या समाधान गर्न सक्यौँ । पछिल्लो चरणमा सिटी हलको बजेट विनियोजन गर्ने कुरा, सडकको बजेट विनियोजन गर्दा हरेक योजनामा सकेसम्म नहोस् भन्नेमा सरकारको दाउपेच चलिरह्यो । छ वटा महानगरमध्ये भरतपुर मात्रै ‘स्मार्ट सिटी’ बनेको थियो तर स्मार्ट सिटीबाट हटाउन लगाइयो ।

सहरी विकास मन्त्रालयले स्मार्ट सिटी गुरुयोजना पनि बनाएको थियो । प्रधानमन्त्रीले आफ्ना नयाँ शहरहरु थप्नुभयो । नारायणीको गुरुयोजना बनाएर माग गरिएको तटबन्धको बजेटका लागि पनि कुनै ध्यान दिइएन । यसरी विगत पाँच वर्षमा जे जति काम भयो, हामीले धेरै मिहेनत गरेर भएको हो । सरकार नै असहयोगी बनेपछि काम गर्न सजिलो थिएन ।

प्रचण्डको छोरीका रुपमा नभई आफ्नो छुट्टै पहिचान बनाएँ जस्तो लाग्दैन ?

पहिला कतिपयले नेता प्रचण्डले आफ्नो छोरीलाई राजनीतिमा ल्याए भन्ने टीकाटिप्पणी पनि नभएको होइन । मेरो पृष्ठभूमि जनस्तरसम्म धेरैले नबुझेका कारण त्यसो भनिएको हुन सक्छ । स्कुल पढ्दापढ्दै परिवर्तनको आन्दोलनमा होमियो । रोल्पा, काठमाडौँमा कार्य क्षेत्र हुँदै पार्टीले चितवनमा पठायो । म पार्टीको एक वफादार र प्रतिबद्ध सिपाही हुँ । चुनावलाई आफ्नो पक्षमा ल्याउन मलाई प्रचण्ड पुत्री भनेर बढी प्रहार गरेका थिए । त्यो खालको चुनौतीका बीच मलाई काम गरेर देखाउनुपर्छ भन्ने थियो । पाँच वर्षमा धेरै काम गरेर देखाएँ ।

म आफ्नै कामले परिचित हुन्छु भनेर सङ्कल्प पनि राखेँ । मेरो कारणले बुबा र पार्टीलाई तथा बुबाको कारणले मलाई यो खालको टीकाटिप्पणी सुन्नु नपरोस् भन्नेमा म एकदम सचेत छु । विरोधीले पनि प्रश्न गर्न नसक्ने हिसाबले काम गर्छु भन्ने सङ्कल्प राखेको थिएँ । अहिलेको निर्वाचनमा प्रचण्ड पुत्री भन्ने शब्द सुन्नुपरेन । रेनुले यहाँ कमजोरी ग¥यो भन्ने गम्भीर आरोप पनि सुन्नु परेको छैन । विकास भएन भन्ने सुन्नुपरेको पनि छैन । पाँच वर्षको अवधिमा आफ्नो कर्मले त्यो कुरा मेटाउन सकेँ भन्ने लाग्छ ।

अबको कार्यकालमा सबै पक्षलाई समेटेर कसरी अगाडि बढ्नुहुन्छ ?

मेरो आफ्नो स्वभाव सन्तुलित छ । केही चिज प्राप्त गर्नका लागि झैँझगडा, किचलो गरेर सम्भव हुन्न भन्ने कुरा मलाई गहिरो बोध छ । गएको पाँच वर्षको कामले पनि त्यो पुष्टि गर्छ । सबैसँग समन्वय गरी काम गर्ने स्वभावले गर्दा नै जुनसुकै राजनीतिक उतारचढाव हुँदा पनि महानगरको गतिलाई रफ्तारमा अघि बढाउन सकिएको होे । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य थियो । पछिल्लो सङ्घीय निर्वाचनमा एमालेसँग गठबन्धन भयो । त्यो परिस्थितिको बीचमा पनि सुरुदेखि अन्त्यसम्म एउटै रफ्तारमा महानगर अघि बढ्यो ।

राजनीतिक हिसाबले भन्दा महानगरको २९ वडामध्ये माओवादीले जितेको तीन वडा मात्रै थियो भने कार्यपालिकामा ३९ सदस्यमध्ये जम्मा तीन जना थिए । सकेसम्म भरतपुरको विकास गर्ने हो, त्यो मिलेर मात्रै सम्भव छ भन्ने बोध थियो र सबैलाई सन्तुलन गरेर अघि बढेको हुँ । निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहे पनि अब सबैले महानगरलाई कसरी विकसित, जनमुखी बनाउन सकिन्छ भन्नेमा नै केन्द्रित रहनुपर्छ । जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि सबैले जनताकै काम गर्ने हो । समृद्ध भरतपुर बनाउने नै मेरो एउटै सपना छ । यसका लागि कसैप्रति कुनै आग्रह वा पूर्वाग्रह नराखी समन्वयात्मक ढङ्गबाट काम गर्न प्रतिबद्ध छु ।

निर्वाचन अवधिभर भरतपुर चर्चाको केन्द्रमा रह्यो, खास त्यसको कारण के होला ?

मलाई पनि अनौठो नै लाग्थ्यो । तीन महिना अघिदेखि नै चर्चा परिचर्चा भरतपुरकै थियो । फेरि रेनु उम्मेदवार हुने हो की होइन, को आउने हो भन्ने चर्चा राष्ट्रियरुपमै थियो । अर्काे कुरा हिजो पनि गठबन्धनका हिसाबले रेनुलाई दिएको थियो फेरि पनि रेनुलाई दिने हो कि भन्ने कुराहरू पनि भए । विपक्षी पार्टीले पनि भरतपुरलाई प्रतिष्ठाको विषय बनाएको थियो । चुनावलाई नै लक्षित गरेर नेकपा (एमाले)ले राष्ट्रिय महाधिवेशनदेखि हरेक कार्यक्रमहरू भरतपुर केन्द्रित गरेको थियो । त्यही कारणले पनि भरतपुर चर्चाको केन्द्र बन्यो ।

यहाँको पहिलो कार्यकालमा फोहरमैला व्यवस्थापनको सम्बन्धमा काम नै भएन भन्ने गुनासो छ नि ?

फोहरमैलाको दिगो समाधानका लागि नयाँ, आधुनिक र नमूनाजन्य काम गर्न खोजेकै हो । अन्तर्राष्ट्रिय प्रविधिसहित कोरियन सरकारसँग सम्झौता गरिसकेका छौँ । धेरै चरणमा छलफल गरेर गुरुयोजना बनाउने काम सबै टुङ्गिसकेको छ । महानगर, सङ्घीय मामला, अर्थ मन्त्रालय र कोरियन सरकारबीच काम अघि बढाएका छौँ । कोरियन सरकारबाट एक अर्ब २५ करोडको अनुदान दिने निर्णय पनि भइसकेको छ ।

तर कोरियामा फैलिएको कोभिड महामारीका कारणले यो काम अघि बढाउन सकिएको छैन । अहिलेको स्थानीय तह निर्वाचन भएको भोलिपल्ट नै कोरियाबाट इमेल आइसकेको छ । छिटोभन्दा छिटो आउँछौँ, काम अघि बढाउँछौँ भन्ने जानकारी आएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग सम्झौता गरेर अघि बढ्न खोजेका थियौँ । २५ करोड रुपैंयाको लागतमा सम्झौता गरेर अघि बढिसकेका बेला कोरियाको प्रस्ताव आएपछि त्यसलाई केन्द्रसँगको सम्झौतालाई रोकर गरेर यता अघि बढेको हो । कोभिडका कारणले ढिला भएको हो, अब फोहर व्यवस्थापनको समस्या समाधान हुन्छ ।

जनतासँग यहाँको भावनात्मक सम्बन्ध राम्रो भएको निर्वाचन परिणामले देखायो, त्यसलाई कायमै राख्न सक्नुहुन्छ ?

पहिलो कार्यकालमा भरतपुरवासीसँग चिनजान भएसँगै अन्तरङ्ग सम्बन्ध कायम भएको छ । त्यही सम्बन्ध र विश्वासको प्रतिफल नै दोस्रोपटक पनि मलाई अत्यधिक मत दिएर थप जिम्मेवारी सुम्पनुभएको छ । भरतपुरवासीको त्यो विश्वासलाई एक इन्च पनि घट्न नदिई अझ फराकिलो बनाउने छु । दोस्रो कार्यकालको पदबहाली गर्दैगर्दा तीन वटा महत्वपूर्ण कार्य गरेका छौँ । भरतपुरमा छोरीहरु जन्मनेबित्तिकै बीमाको सुरुआत गरेका छौँ । विपन्न समुदायलाई लक्षित गरेर सात हजार लिटर पानी निःशुल्क गरेका छौँ । अर्काे भनेको भूमिहीनलाई लालपूर्जाको कुरा पनि छ ।

यस्तै हामीले विगतमा पनि महिलासँग मेयर, जोखिममा परेका समुदायसँग मेयर भनी महानगरको नीति तथा कार्यक्रममा समावेश गरेर गौरवको कार्यक्रम राखेका छौँ । यो जोखिममा परेका समुदाय र महिलालाई लक्षित गरेको कार्यक्रम हो । त्यस्तै छात्रालाई साइकल वितरणदेखि अति लोपोन्मुख र विपन्न समुदायका तीन हजार विद्यार्थीलाई छात्रवृत्ति दिएका छौँ । यस्तै छात्रवृृत्ति सङ्घीय सरकारले जम्मा चार सय विद्यार्थीलाई मात्र दिन्छ । गरिबीका कारणले उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रोक्न उनीहरुलाई वार्षिक १० हजार दिन थालको छौँ । स्वास्थ्य, शिक्षा, रोजगारलगायत आधारभूत कुरालाई पूरा गर्न खोजेका छौँ ।

तपाईँले गर्न चाहेको तर पाँच वर्षमा गर्न नसकेका त्यस्ता अधुरा काम केही छन् कि ?

महानगरभित्र ठूलाठूला सडकहरु बन्दै छन् । पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडक विस्तार गर्नुछ । बाइपास सडक, हुलाकी सडक, लिङ्क सडकहरु, महानगरको चक्रपथ, सिटी हल, झण्डै पाँच अर्बको नारायणी तटबन्धका योजनाको कार्यान्वयन गर्नु छ । अब राप्ती तटबन्धको गुरुयोजना पनि अघि बढाउँदैछौँ । यी अधुरा कामलाई सम्पन्न गर्ने पूर्ण अठोटका साथ अगाडि बढ्नेछु । यसो हुँदा भोलिसम्मका लागि पनि भरतपुरले गर्व गर्ने अवस्था रहन्छ ।

अबको कार्यकालमा तपाईँले गौरव गर्न लायक कुन–कुन योजना सम्पन्न गर्ने लक्ष्य राख्नुभएको छ ?

आगामी पाँच वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सम्पन्न हुनेछ । देशकै ठूलो तीन हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सिटी हल सम्पन्न हुनेछ । त्यस्तै नारायणी तटबन्ध र महानगरीय रिङरोड सम्पन्न हुन्छ । नारायणीको ‘सिग्नेचर ब्रिज’ प्राथमिकतामा राखेको छु । महानगरभित्रको फोहर व्यवस्थापन दिगो रुपमा सम्पन्न हुनेछ भने भरतपुरको पुल्चोक–गोद्राङ सडक ब्युटिफिकेसनसहित सम्पन्न हुन्छ । हरेक क्षेत्रका योजना अब ब्युटिफिकेसनसहित सम्पन्न गर्ने लक्ष्य छ ।

शिक्षक अस्पताल भर्खरै मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नीति तथा कार्यक्रममा समेत समावेश छ । सुरुमा दुईसय शय्याको शिक्षक अस्पताल पाँच वर्षभित्रमा सञ्चालनमा आउँछ । यसैगरी भरतपुर विमानस्थल प्रदशेस्तरीय विमानस्थल भनेर सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ । यस्तै मेघौली विमानस्थलाई चाहीँ कालोपत्रे गर्ने कामलाई अघि बढाउन लागिएको छ । यही आर्थिक वर्ष कालोपत्रे हुन्छ । समग्र महानगरको सौन्दर्यकरणमा ध्यान दिइनेछ । प्रविधिमैत्री महानगर बनाउँछौँ । शिक्षा स्वास्थ्य, कृषि, पर्यटन हरेक क्षेत्रमा प्राथमिताका साथ अघि बढ्छौँ ।

हाम्रो अबको प्रक्रिया भनेको विकाससँगै सुशासनको कुरा पनि छ । विद्युतीय भुक्तानीलगायत सफ्वेयरहरु प्रयोग गर्दैछौँ । महानगरको प्रशासनिक भवन पञ्चायतकालीन भवन हो । बदलिँदो परिवेशमा यस भवनबाट प्रशासनिक एवं विकास निर्माणका कामहरु सम्पादन गर्न कठिन भएकाले झण्डै सङ्घ र प्रदेश सरकारको साझेदारीमा एक अर्ब रुपैयाँको लगानीमा नयाँ प्रशासनिक भवन बन्दैछ । यस भवनको शिलान्यास भइसकेको छ । निर्वाचनको क्रममा आम मतदातालाई दिएको हाम्रो प्रतिबद्धता पत्रमा महानगरको सेवालाई कसरी सञ्चालन गर्ने भन्ने उल्लेख गरेका छौँ, त्यसैलाई आधार मानेर अघि बढ्छौँ । जनताबाट आएका थप सुझावलाई आत्मसाथ गरेर अघि बढ्छौँ । अब छिट्टै महानगरको नगरसभा बस्दैछ । यस सभामा हामीले जनतामा प्रस्तुत गरेको घोषणापत्रलाई आधार मानेर विगतका अधुरा योजनासमेतलाई ध्यानमा राख्दै महानगरको नीति, योजना तय गर्छौँ । जनताको सेवा गर्ने जुन अवसर पाएका छौँ, त्यसमा कत्ति पनि कमी हुन नदिई दोस्रो कार्यकाललाई अझ परिणाममुखी र स्मरणयोग्य बनाउने हाम्रो प्रयत्न रहनेछ ।

यो पनि…
यही हो बेला, जनताले विवेक प्रयोग गर्ने
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ



...
חשפניות

Ahaa, its good discussion concerning this piece of writing here at this blog, I have read all that, so now me also commenting here. חשפניות

...
снять квартиру в Минске на сутки

It's going to be finish of mine day, but before finish I am reading this wonderful article to increase my knowledge. квартиры на сутки Минск

...
Заказать Алкоголь с доставкой Екатеринбург

My brother suggested I might like this blog. He was totally right. This post actually made my day. You cann't imagine just how much time I had spent for this information! Thanks! Купить алкоголь с доставкой на дом Екатеринбург

...
Доставка алкоголя на дом Екатеринбург бесплатно

I used to be recommended this blog via my cousin. I am not positive whether this post is written through him as no one else recognise such precise approximately my difficulty. You are wonderful! Thank you! Доставка алкоголя на дом Екатеринбург

...
Алкоголь Екатеринбург доставка дёшево

Very soon this website will be famous among all blogging and site-building people, due to it's pleasant posts Купить алкоголь с доставкой Екатеринбург

...
Купить алкоголь с доставкой Екатеринбург

Thank you for the auspicious writeup. It in fact was a amusement account it. Look advanced to far added agreeable from you! By the way, how can we communicate? Заказать алкоголь с доставкой на дом

...
Доставка алкоголя Екатеринбург круглосуточно

Link exchange is nothing else except it is simply placing the other person's blog link on your page at proper place and other person will also do same for you. Алкомиг Екатеринбург доставка алкоголя

...
Алкоголь Екатеринбург доставка дёшево

Hi, i think that i saw you visited my website so i got here to go back the choose?.I am trying to find things to improve my website!I guess its good enough to use some of your concepts!! Доставка алкоголя Екатеринбург

...
Заказать алкоголь с доставкой на дом

I am extremely inspired with your writing talents and alsowell as with the format on your blog. Is this a paid subject matter or did you customize it yourself? Either way stay up the nice quality writing, it's rare to see a nice blog like this one nowadays.. Заказ алкоголя Екатеринбург доставка

...
Доставка алкоголя Екатеринбург круглосуточно дёшево

I visited several web pages except the audio quality for audio songs current at this website is actually marvelous. Доставка алкоголя на дом Екатеринбург

...
Заказать Алкоголь с доставкой Екатеринбург

Very rapidly this web site will be famous among all blogging and site-building users, due to it's nice articles Купить алкоголь с доставкой на дом Екатеринбург

...
Доставка алкоголя Екатеринбург Уралмаш

Hey I know this is off topic but I was wondering if you knew of any widgets I could add to my blog that automatically tweet my newest twitter updates. I've been looking for a plug-in like this for quite some time and was hoping maybe you would have some experience with something like this. Please let me know if you run into anything. I truly enjoy reading your blog and I look forward to your new updates. Доставка алкоголя Екатеринбург круглосуточно дёшево

...
Доставка алкоголя Екатеринбург Уралмаш

Hi Dear, are you in fact visiting this website daily, if so then you will absolutely take pleasant experience. Доставка алкоголя на дом Екатеринбург бесплатно

...
Доставка алкоголя Екатеринбург 24

Hi there, I found your website by means of Google at the same time as searching for a comparable matter, your web site got here up, it appears good. I have bookmarked it in my google bookmarks. Доставка алкоголя Екатеринбург круглосуточно дёшево

...
Алкоголь Екатеринбург доставка дёшево

Normally I do not read article on blogs, however I wish to say that this write-up very pressured me to try and do so! Your writing taste has been amazed me. Thank you, quite great article. Доставка алкоголя Екатеринбург круглосуточно дёшево

...
Доставка алкоголя Екатеринбург Уралмаш

My brother suggested I would possibly like this website. He used to be totally right. This publish actually made my day. You cann't believe just how so much time I had spent for this information! Thank you! Доставка алкоголя Екатеринбург телефон

...
infoda4nik.ru

Hi to all, the contents present at this website are truly awesome for people experience, well, keep up the nice work fellows. infoda4nik.ru

...
infoda4nik.ru

Its like you read my mind! You seem to understand so much approximately this, like you wrote the book in it or something. I think that you simply could do with some % to pressure the message house a bit, however other than that, this is great blog. An excellent read. I'll definitely be back. infoda4nik.ru

...
how to speed up link indexing

Hey there! This is my first visit to your blog! We are a group of volunteers and starting a new initiative in a community in the same niche. Your blog provided us valuable information to work on. You have done a extraordinary job! link indexer page

...
отчетные документы за проживание

Can I just say what a relief to discover someone who really knows what they're talking about on the internet. You certainly understand how to bring an issue to light and make it important. More people need to look at this and understand this side of the story. I can't believe you aren't more popular because you definitely have the gift. гостиничные чеки купить

...
ogorodkino.ru

Pretty section of content. I just stumbled upon your blog and in accession capital to assert that I acquire in fact enjoyed account your blog posts. Any way I'll be subscribing to your augment and even I achievement you access consistently fast. ogorodkino.ru

...
ogorodkino.ru

I go to see daily some web pages and information sites to read articles, but this webpage provides quality based posts. ogorodkino.ru

...
ogorodkino.ru

It's hard to find educated people for this topic, but you sound like you know what you're talking about! Thanks ogorodkino.ru

...
ogorodkino.ru

Very good site you have here but I was curious if you knew of any message boards that cover the same topics talked about in this article? I'd really love to be a part of online community where I can get feed-back from other knowledgeable individuals that share the same interest. If you have any recommendations, please let me know. Many thanks! ogorodkino.ru

...
ogorodkino.ru

An impressive share! I have just forwarded this onto a friend who was doing a little research on this. And he in fact bought me breakfast simply because I discovered it for him... lol. So let me reword this.... Thank YOU for the meal!! But yeah, thanx for spending time to discuss this issue here on your internet site. ogorodkino.ru

...
ogorodkino.ru

First off I want to say terrific blog! I had a quick question that I'd like to ask if you don't mind. I was curious to know how you center yourself and clear your thoughts before writing. I have had a hard time clearing my mind in getting my thoughts out. I do enjoy writing but it just seems like the first 10 to 15 minutes are generally wasted just trying to figure out how to begin. Any ideas or tips? Appreciate it! ogorodkino.ru

...
ogorodkino.ru

This is the right blog for anybody who really wants to find out about this topic. You realize so much its almost hard to argue with you (not that I personally would want toHaHa). You definitely put a brand new spin on a topic that has been written about for many years. Excellent stuff, just great! ogorodkino.ru

...
ogorodkino.ru

Hey are using Wordpress for your blog platform? I'm new to the blog world but I'm trying to get started and create my own. Do you need any coding knowledge to make your own blog? Any help would be greatly appreciated! ogorodkino.ru

...
ogorodkino.ru

Since the admin of this website is working, no doubt very soon it will be famous, due to its quality contents. ogorodkino.ru

...
гостиничные чеки купить

Its like you read my mind! You seem to know so much about this, like you wrote the book in it or something. I think that you could do with some pics to drive the message home a bit, but other than that, this is magnificent blog. A great read. I'll definitely be back. где можно заказать гостиничные чеки в москве

...
чеки на гостиницу в москве с подтверждением

Aw, this was a very nice post. Taking the time and actual effort to make a good article but what can I say I put things off a lot and never seem to get anything done. гостиничные чеки с подтверждением

...
документы на гостиницу в москве

Hey exceptional blog! Does running a blog like this take a great deal of work? I have virtually no expertise in computer programming but I was hoping to start my own blog soon. Anyways, if you have any recommendations or tips for new blog owners please share. I know this is off topic nevertheless I just needed to ask. Kudos! купить чек на гостиницу в москве

...
sadovoe-tut.ru

Informative article, just what I needed. sadovoe-tut.ru

...
sadovoe-tut.ru

Does your website have a contact page? I'm having problems locating it but, I'd like to send you an e-mail. I've got some recommendations for your blog you might be interested in hearing. Either way, great website and I look forward to seeing it develop over time. sadovoe-tut.ru

...
sadovoe-tut.ru

I've been exploring for a little bit for any high-quality articles or blog posts in this kind of space . Exploring in Yahoo I eventually stumbled upon this web site. Reading this info So i'm satisfied to show that I have a very good uncanny feeling I found out exactly what I needed. I such a lot surely will make certain to don?t overlook this web site and give it a look on a constant basis. sadovoe-tut.ru

...
sadovoe-tut.ru

Hey there would you mind letting me know which webhost you're utilizing? I've loaded your blog in 3 completely different internet browsers and I must say this blog loads a lot quicker then most. Can you suggest a good web hosting provider at a reasonable price? Many thanks, I appreciate it! sadovoe-tut.ru

...
sadovoe-tut.ru

Hi there! I know this is kind of off-topic but I had to ask. Does running a well-established blog like yours take a lot of work? I'm completely new to blogging but I do write in my diary everyday. I'd like to start a blog so I can share my experience and thoughts online. Please let me know if you have any ideas or tips for new aspiring bloggers. Appreciate it! sadovoe-tut.ru

...
sadovoe-tut.ru

I loved as much as you will receive carried out right here. The sketch is tasteful, your authored subject matter stylish. nonetheless, you command get bought an edginess over that you wish be delivering the following. unwell unquestionably come further formerly again since exactly the same nearly a lot often inside case you shield this increase. sadovoe-tut.ru

...
sadovoe-tut.ru

I think this is one of the so much important information for me. And i'm satisfied reading your article. However wanna observation on few general things, The website taste is great, the articles is really excellent : D. Just right process, cheers sadovoe-tut.ru

...
sadovoe-tut.ru

I'm not sure why but this website is loading incredibly slow for me. Is anyone else having this issue or is it a problem on my end? I'll check back later and see if the problem still exists. sadovoe-tut.ru

...
agrosadovnik.ru

Why viewers still use to read news papers when in this technological world all is accessible on net? agrosadovnik.ru

...
sadovoe-tut.ru

Can I just say what a relief to discover somebody that really knows what they're talking about on the internet. You definitely understand how to bring an issue to light and make it important. More and more people must look at this and understand this side of the story. I was surprised that you aren't more popular since you certainly have the gift. sadovoe-tut.ru

...
химчистка дивана на дому в борисове

If you wish for to increase your experience only keep visiting this website and be updated with the latest information posted here. чистка диванов в смолевичах

...
химчистка мебели жодино

Your style is very unique compared to other people I have read stuff from. Thanks for posting when you have the opportunity, Guess I will just bookmark this site. чистка диванов смолевичи

...
чистка диванов в жодино

Heya i'm for the first time here. I came across this board and I find It truly useful & it helped me out a lot. I hope to give something back and help others like you helped me. чистка подушек смолевичи

...
чистка подушек жодино

I simply could not depart your web site prior to suggesting that I extremely enjoyed the standard information a person supply for your visitors? Is going to be back frequently in order to check up on new posts химчистка матраса в смолевичах

...
химчистка дивана на дому борисов

Great post. химчистка дивана на дому борисов

...
химчистка мебели в смолевичах

I would like to thank you for the efforts you have put in writing this website. I'm hoping to view the same high-grade blog posts from you in the future as well. In fact, your creative writing abilities has motivated me to get my very own website now ;) химчистка дивана на дому в борисове

...
чистка диванов в борисове

Awesome! Its in fact awesome piece of writing, I have got much clear idea regarding from this post. химчистка мебели в жодино

...
химчистка мебели смолевичи

Hi there, I desire to subscribe for this weblog to get most recent updates, thus where can i do it please help. чистка диванов жодино

...
химчистка мягкой мебели жодино

you are really a good webmaster. The site loading speed is incredible. It sort of feels that you are doing any unique trick. In addition, The contents are masterpiece. you have performed a fantastic activity in this matter! химчистка мебели в смолевичах

...
химчистка диана цены на услуги в борисове

Appreciating the hard work you put into your site and in depth information you provide. It's awesome to come across a blog every once in a while that isn't the same out of date rehashed material. Excellent read! I've saved your site and I'm including your RSS feeds to my Google account. чистка дивана на дому цена борисов

...
чистка дивана на дому цена смолевичи

I've been exploring for a little bit for any high-quality articles or blog posts in this kind of space . Exploring in Yahoo I eventually stumbled upon this web site. Reading this info So i'm glad to show that I have a very just right uncanny feeling I found out exactly what I needed. I such a lot definitely will make certain to don?t forget this site and give it a look on a continuing basis. химчистка мягкой мебели смолевичи

...
химчистка мягкой мебели в смолевичах

Hi i am kavin, its my first time to commenting anywhere, when i read this post i thought i could also make comment due to this brilliant piece of writing. химчистка мягкой мебели борисов

...
химчистка диана цены на услуги смолевичи

Does your site have a contact page? I'm having a tough time locating it but, I'd like to send you an e-mail. I've got some creative ideas for your blog you might be interested in hearing. Either way, great site and I look forward to seeing it expand over time. чистка диванов в смолевичах

...
химчистка дивана в жодино

Hey there! I know this is kinda off topic but I was wondering which blog platform are you using for this site? I'm getting fed up of Wordpress because I've had issues with hackers and I'm looking at options for another platform. I would be great if you could point me in the direction of a good platform. химчистка дивана на дому жодино

...
bezogoroda.ru

Fabulous, what a website it is! This webpage provides useful information to us, keep it up. bezogoroda.ru

...
www xxx with animal

I visited multiple web pages but the audio quality for audio songs current at this web site is truly fabulous. animal video xx

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

अहिले धेरैजसो मानिसहरू आफूलाई सुन्दर देखाउन विभिन्न कुराहरूको प्रयोग गर्छन् । धेरैले घरेलु उपाय अपनाउने गर्छन् भने धेरैले चलन अनुसार