किन महिला यौनपछि चुम्बन र स्पर्श रुचाउँछन् ?



केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने चाहन्छन् ।

कति पुरुषलाई पुरुष जस्तै महिलाहरू कसरी चरम उत्कर्षमा पुग्छन् र यौनसन्तुष्टि प्राप्त गर्छन् भन्ने ज्ञानको कमी रहन्छ । बहुसङ्ख्यक पुरुष आफ्नो सन्तुष्टि नै दुबैको सन्तुष्टि हो भन्ने खालको व्यवहार गर्दछन् ।

महिलामा भएका कति यौन अंगको सुम्सुम्याईबाट त कति अङ्गमा चुम्बनबाट पनि उनीहरू यौन आनन्दमा पुग्दछन् । युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिङ्गले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् । कति महिला शारीरिक सम्पर्क भन्दा पनि एकान्तमा विपरीत लिङ्गसँगको अँगालोमा पनि सन्तुष्टि प्राप्त गर्ने खालका हुन्छन् । धेरै महिला यौन कार्य पछि पार्टनरसँग चुम्बन, स्पर्श, अङ्गालिन रुचाउँछन् ।

अमेरिकी गाइनोकोलोजिस्टहरु पुरुष र महिलाले के गर्दा बढी सेक्स आनन्द मिल्छ भनेर सार्वजनिक रूपमै बताइदिन्छन् । अमेरिकी गाइनोकोलोजिस्ट डा।एडम आस्त्रजेस्कीले महिलालाई बढी सेक्स आनन्द कसरी पुग्छ भनेर खुलस्त पारेका छन् ।

जुन पुरुषले सेक्स गर्दा युवतीको योनीभित्र रहेको सानो भागमा धक्का दिन्छ, त्यहीबाट महिलाहरू सेक्सबाट चरम आनन्द पाउने बताइएको छ । यद्यपि महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुने भएकाले कति कुरा उनीहरूले पार्टनरलाई खुलाउँदैनन् ।

विभिन्न अध्ययनहरूले यौन सम्बन्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा आफ्नो पार्टनर सन्तुष्ट पार्न हर सम्भव प्रयास गर्छन् भनेर औँल्याएको छ ।

यसैले पनि अधिकांश सेक्सबाट महिलाहरूले भने जति सन्तुष्टि लिन सक्दैनन् । चरम उत्कर्षमा आउनु अगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू सेक्सको मामलामा पुरुषले जति सन्तुष्टि लिन सक्दैनन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



...
Iuefpr

oral calcitriol 0.25mg rocaltrol 0.25mg pills oral rocaltrol 0.25mg

...
सेक्सका क्रममा गरिने यी चुम्बन - Mero LifeStyle Mero LifeStyle

[…] चुम्बन वा किस पार्टनरलाई माया र विश्वासको भावनाहरू व्यक्त गर्ने भाषा हो । जोडीले आफ्नो पार्टनरलाई चुम्बन मार्फत आफ्नो इच्छा सजिलै बुझाउन सक्छ । सेक्स गर्दा चरम आनन्द लिन यी किस गर्नुहोस् । […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

अहिले लामो दुरीको सम्बन्ध हुनु सामान्य कुरा हो । लामो दूरीको सम्बन्ध चलाउन कहिल्यै सजिलो हुँदैन। टाढा बस्दा माया जोगाउन

सम्बन्धमा एक अर्कालाई समय दिइन्छ, तर व्यस्त जीवनमा मानिसहरूसँग समयको कमी हुन्छ। यस्तो अवस्थामा जब जोडीले एक अर्कालाई समय दिँदैनन्,

चुम्बनले भावनात्मक सम्बन्ध बनाउँछ । चुम्बन प्रेम व्यक्त गर्ने सबैभन्दा पुरानो र लोकप्रिय तरिका हो । तर कुन चुम्बनको के

गर्भ नरहन इम्लानटको प्रभावकारिता ९९.९५ प्रतिशत, कपरटिको ९९.२० प्रतिशत छ भने तिन महिने सुई को ९७ प्रतिशत छ । कण्डम

Suggested