English

सम्भोगका बेला महिलाहरूले आँखा चिम्लिनुको कारण यस्तो



यौन सम्पर्कको बेला महिलाले केही समय आँखा चिम्लने गर्दछन् । यदि, आँखा बन्द नगरे केही न केही यौन समस्या छ भनेर पनि बुझ्न सकिन्छ । आखिर महिलाहरू यौनसम्पर्कको बेला किन आँखा चिम्लन्छन् त ? जानौँ

एक सर्भेका अनुसार कुनै महिला यदि यौन सम्पर्कका क्रममा आँखा बन्द गर्छन् भने यसको अर्थ हुन्छ कि उनले यौन सम्पर्कको भरपुर आनन्द लिइरहेका छन् ।

यौन सम्पर्कको क्रममा एकाग्रता एकदमै आवश्यक हुन्छ । आँखा खुला हुँदा बाहिरी चिज एवं आवाजले यौनप्रतिको ध्यान भंग गरिदिन्छ । आँखा चिम्लिँदा दिमाग खुल्ला र एकत्रित हुन्छ, त्यसले गर्दा उनीहरू आनन्दको अन्तिमसम्म पुग्न सक्छन् ।

महिलाले आँखा चिम्लनुमा लाज लागेर पनि हुनसक्छ । यहीकारण, उनीहरू आँखा चिम्लन्छन् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले