चुनाव जिताउन ठूला नेतालाई आफ्नै ठाउँमा कठिन
पाँच वर्षे अवधि भएको स्थानीय सरकारका लागि अबको पाँचौं दिनमा देशभरबाट ३५ हजार बढी जनप्रतिनिधि चुन्न निर्वाचन हुँदै छ ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा भएको गठबन्धन छ ।
यही पाँच दलीय गठबन्धनका र्शीष नेताहरूले एमालेलाई ‘साइज’मा ल्याउन भन्दै निर्वाचनमा तालमेल गरिएको बताउँदै मतदातासँग मत मागिरहेका छन् । तर, तिनै शीर्ष नेताहरूलाई भने आफ्नै जिल्लामा निर्वाचन जिताउन ठूलो खड्गो छ ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन दुई कारणले असहज छ ।
पहिलो, गठबन्धन दलहरूबीच तालमेल छैन । एक्लाएक्लै निर्वाचनमा होमिएका छन् । दोस्रो, जिल्लामा प्रभावशालीमध्येका निवर्तमान पार्टी सभापति कर्ण मल्ल नेपाली कांग्रेस (विपी) ब्युँताएर निर्वाचन अभियानमा छन् । उनले नेकपा एमालेसँग निर्वाचनमा तालमेल गरेका छन् । यी दुई कारणले देउवालाई गृहजिल्ला डडेल्धुरामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन सहज छैन ।
यसको पुष्टि हुनेगरी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाले शुक्रबार डडेल्धुरा पुगेर करुवा चिह्न लिएर निर्वाचन अभियानमा रहेका उम्मेदवारहरुलाई मतदान नगरन आग्रह नै गरेकी थिइन् । पार्टीका मेयर नभए बजेट नपठाउने भन्न पनि भ्याइन् ।
गठबन्धनमै रहेको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि गृहजिल्ला चितवनमा निर्वाचन जिताउन मुस्किल परेको छ । कारण, कांग्रेसबाट राष्ट्रियसभा सदस्य भइसकेका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दिनु । हुन त उनी कांग्रेसको कारबाहीपछि पार्टीबाट अलग छन् ।
तर, गठबन्धनको साझा उम्मेदवार रेणु दाहाललाई जाने मत काटिन सक्ने आँकलन छ । उनै पौडेलका कारण माओवादीले तालमेलको क्रममा पाएको एक मात्र महानगरपालिका भरतपुरमा पनि निर्वाचन जिताउन प्रचण्डलाई सहज छैन ।
जसपा अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला मोरङको विराटनगर महानगरपालिकामा कांग्रेस–जसपा र एकीकृत समाजवादी गठबन्धनमा त छ । तर, माओवादी केन्द्रकी नमिता न्यौपाने र जसपाकै उमेश यादव बागी उम्मेदवार बनेका छन् ।
यसअघि २०७४ को निर्वाचनमा यादव प्रमुख र न्यौपाने उपप्रमुख पदकी उम्मेदवार थिए । यस पटक पनि सोही पदमा दुवै जना बागी भएर उम्मेदवार बनेका हुन्। बागीकै कारण यादवलाई गृह जिल्लामा गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचन जिताउन चुनौती थपिएको छ ।

यो पनि…
‘चुनावप्रति उत्साह नै छैन’
सोही पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा पनि गठबन्धन दलहरूबीच नै तालमेलमा समस्या भएपछि आफ्नै पार्टीका उम्मेदवारलाई जिताउन भनेर भट्टराई मत मागिरहेका छन् । उनले त गठबन्धन दलहरूबीच भएको तालमेलप्रति नै असन्तुष्टि पनि जनाउँदै आएका छन् ।
गठबन्धनकै अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पनि गठबन्धन दलहरूबीच तालमेल हुन सकेन । चन्द्रपुर नगरपालिकामा कांग्रेसबाट सरोज काफ्ले, एकीकृत समाजवादीबाट बाबुराम दाहाल, माओवादी केन्द्रबाट हरि पौडेल र एमालेबाट शिव आचार्य प्रमुख पदका उम्मेदवार छन् ।
अन्य स्थानीय तहमा पनि त्यस्तै छ । जसले गर्दा नेपाललाई गृहजिल्लामा आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउन सहज देखिएको छैन ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्लामा जनमोर्चा सांगठनिक रूपमा बलियो नै छ । तर, त्यहाँ पनि गठबन्धन दलहरूबीच तालमेल भएन । जसका कारण गठबन्धन दलहरू नै एक अर्काबीच ‘मित्रवत् प्रतिस्पर्धा’ भन्दै चुनावी मैदानमा छन् ।
यस्तो समस्या गठबन्धन दलहरूमा मात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि गृहजिल्ला झापामा छ । उनकै गृहनगर दमक नगरपालिकामा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन छ । गठबन्धनका कारण ओलीलाई पनि पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन मुस्किल छ ।
झापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि गृहजिल्ला हो । पहिले जितेको कचनकबल गाउँपालिकामा राप्रपाविरुद्ध कांग्रेस–एमालेबीच तालमेल छ । यसले गर्दा लिङ्देनलाई पनि पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन चुनौती छ ।
यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
कांग्रेसले भीमबहादुरलाई नसम्झिएर के भो ?











Maricela
Free huge gay cock pics/moviesBondage lichelle marieMy teen ex girlfriendFamily guy simpsons sexPornhub anal dumpingFree porn public parking lotAdrian wants to lick harrrys balls xnxx Sex plantsAntique buy lamp sell vintageSweetheart fuckingAdult entertainment dongguanSex and pissFree porn downloassYoung girl pornThick asian pics https://beta.xnxxtubexxx.cc/ Free anal streaming videosMens sex drive and sexual attractionSexy adult online gameNaked teen liveAss phat soSex and the city full setShers blowjob picsPure ladyboy cum tinyCelebriity xxxAphex big bottom aural exciter xnxx Women sexual partiesLesbian retirement livingMiss teen sunburst 1999After some flattery she exposed her pussyLechery boys tube tgpFred gay video clipsYoung boys naked storysHomemademovie sexTeen magazine horoscopesBottom copyright hidden links myspaceAdult youtube social sitesEros groupeFree nude pics of older women fuckingFree porn dvd torrentFemdom char8 inch hollow strap on dildoExperiment in biology from chemistry to sexDick goddard My blog post :: website