महानगरपालिका : गठबन्धन भर्सेस एमाले
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको निर्धारित समय सकिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
विराटनगर महानगरपालिका
देशका ६ महानगरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । जसअनुसार विराटनगर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा जसपा नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
विराटनगरमा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा जसपा नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । विराटनगर नगरपालिकामा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरौला कार्कीले उम्मेदवारी दिएका छन् ।
विराटनगर नगरपालिकामा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरौला कार्कीले उम्मेदवारी दिएका छन् ।
वीरगञ्ज महानगरपालिका
वीरगञ्ज महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा जसपा नेपालका राजेशमान सिंह र उपमेयरमा नेपाली काँग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन् ।
वीरगञ्ज महानगरमा एमाले र लोसपा नेपालले तालमेल गरेका छन् । जसअनुसार मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपा नेपालका पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन् ।
काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रावेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् । एमालेबाट काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिएका छन् ।
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रावेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् । एमालेबाट काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिएका छन् ।
ललितपुर महानगरपालिका
यस्तै, ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले उम्मेदवारी दिएका छन् ।
ललितपुरमा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य ‘आस्था’ले उम्मेदवारी दिएका छन् ।
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका रेणु दाहाल र उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।
भरतपुरमा एमाले र राप्रपाबीच तालमेल भएको छ । जसअनुसार मेयरमा एमालेबाट विजय सुवेदी र उपमेयरमा राप्रपाबाट हिमला गुरुङले उम्मेदवारी दिएका छन् ।
भरतपुरमा एमाले र राप्रपाबीच तालमेल भएको छ । जसअनुसार मेयरमा एमालेबाट विजय सुवेदी र उपमेयरमा राप्रपाबाट हिमला गुरुङले उम्मेदवारी दिएका छन् ।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली काँग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दिएका छन् । पोखरामा नेकपा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङले उम्मेदवारी दिएका छन् ।
यो पनि
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको उम्मेदवारी (प्रतिबद्धता पत्रसहित )
निर्वाचनको तयारी : के गर्न पाइने, के गर्न नपाइने ?










Jarrod
Tsunade's growing breastsTeen sofasHemaphrodite porn search engineBreast lymphademaHow to strengthen anal musclesSex and the city episodes transcriptFat huge penetration xnxx Hardcore loverWikipedia on 70s porn trampsFriend making sexAnal cumming whoresBarbie free lanny pornSexy pictures of amber heardSexiest pussy everKavya nude https://newxxx.jumpandread.com Ayana angel suck and fuckVoyeur rtp mature wifeDildo xxx videoBig tit ballbustBreast expansion forum pictureWatch wife spankedFree gay orgy moviesMature woman kissing young manSaline injections to increase sexual organsAdult horror movie list xnxx Immortal technique lick shotsMedical penis pump parts supplyNude models for class in oregonSana tariq sexy picWomen's long peeNude catfightingJesica alaba being fuckedBra pantie tgpTeens girls grandadNaked woman with gunMaggie q midnight nude sceneJjj tgp 2009 jelsoft enterprises ltdGirl wearing string bikiniPissed up her assIndependent escorts cincinnati ohioClassy gallery matureMature koran pornFree hacked adult passwordsGta bogt sexy time walkthrough1996 escort used tulsa okHome with katie huntsville alabama porn Here is my homepage; webpage