English

घर बनाउँदा यी कुरा नभुल्नुहोस्



घर निर्माण गर्दा वास्तु हेराउने गरिन्छ । यो एक प्राचीन विज्ञान हो । घर कसरी बनाउने ? कोठाहरू कसरी विभाजित गर्ने ? सुत्ने कोठा कुन दिशामा उपयुक्त हुन्छ ? झ्यालढोका कसरी राख्नुपर्छ ?

यस्ता विषयमा जानकारी लिन वास्तु विज्ञान जान्नुपर्छ । घर कुन दिशामा फर्किएको, कति झ्याल ढोका भएको, कस्तो आकार–प्रकारको बनाउने भन्ने कुराले घरको टिकाउ, गुणस्तरलाई बुझाउँछ ।

त्यसैले, घर निर्माण गर्नुअघि वास्तु विज्ञानले निर्देश गरेको यी कुराहरू ध्यान दिनुपर्ने हुन्छ ।

– घरमा पर्याप्त प्रकाश आउनुपर्छ । साथै, ताजा हावा आउने–जाने हुनुपर्छ ।
– वास्तुअनुसार बेडरुम, सुत्दा खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिशामा हुनुपर्छ – वास्तुअनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनुपर्छ ।
– किचन घरको आग्नेय कोणमा हुनुपर्छ । यसले सकारात्मक ऊर्जा सञ्चार हुन्छ ।
घर बनाउने स्थानमा दुर्गन्धित ढल, वर्कसप आदि भएको राम्रो मानिँदैन ।
– हावा, पानी, प्रकाश, ठूलो गल्ली भएको स्थान बसोबासका लागि उपयुक्त मानिन्छ ।
– एाकतिर ठूलो चौडा र अर्कोतिर एकदमै कम चौडा भएको जग्गा पनि शुभ मानिदैन ।
– भान्सा, बगैंचा आदि मुख्य ढोकाको अगाडि बनाउनु हुँदैन ।
– साथै, सडक किनारमा बनेको घर पनि शुभ मानिँदैन ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested