English

मौरीले जोगाउँछन् आँप



गाउँमा प्राय सबैका बारीमा आँपका बगैँचाहरू हुन्छन्, भने कतिपयले घरबाहिर एक–दुई वटा आँपको रूख रोप्छन् । यिनीहरू हुर्किएपछि मीठो फल दिन्छ ।

जसको आँप बगैचा छ, उनीहरू फल लाग्नबित्तिकै बार लगाउन थाल्छन् । ताकि कसैले आँप भाँचेर वा चोरेर नखाओस् ।

तर, अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ, जसमा आँपका लागि जेड प्लस सुरक्षा जडान गरिएको छ ।

भाइरल तस्बिरमा आँपको संरक्षण कसैको हातमा नपर्ने गरी गरिएको छ । वास्तवमा यो आँपको संरक्षण गर्ने मौरीहरू देखिन्छन् । भाइरल भएको तस्बिरमा मौरीले आँपको संरक्षण गरिरहेको देखिन्छ ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested