English

उत्पादन बढाऔँ, आयात घटाऔँ



निर्यातको महत्व कति हो भन्ने कुरा आजभन्दा २ सय ४५ वर्षअघि नै पृथ्वीनारायण शाहलाई तत्वबोध रहेछ । त्यसैले त उनले त्यतिबेलै भनेका थिए, ‘आफ्ना मुलुकको जिनिस् जरिबुटी देश लैजानु अनि नगद षैंचनु’ देशमा भएको उत्पादनलाई विदेश निर्यात गरेर नगद आम्दानी गर्नुपर्छ भन्ने उनको आशय बुझ्न सकिन्छ ।

कुनै पनि वस्तु विदेश निर्यात गर्नका लागि पहिले देशमै उत्पादन बढाउनुपर्छ भन्ने कुरा पृथ्वीनारायण शाहले त्यसबेलै बुझेका थिए । यसैले, उनले आशय व्यक्त गरे, ‘खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलाउनुपर्छ र उब्जनीयोग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।’

तर, आज २ सय ४५ वर्षपछि आइपुग्दा हाम्रो देशको आयात–निर्यातको तस्वीर हेर्दा मन बुझाउने ठाउँ पनि छैन ।

व्यापार घाटा चुलिँदै जान थालेपछि अहिले हामी उत्पादन बढाउन किन अपरिहार्य छ भन्ने बहसको तहमा आइपुगेका छौँ ।

हामीले उत्पादन बढाउनका लागि प्रोत्साहन नीति ल्याउन सकेनौंँ । ल्याएको नीतिबाट पनि लक्षित समूहले लाभ पाउन सकेन । गाउँमै बसेर उत्पादन बढाउने र त्यसबाट सुखमय जीवनशैली व्यतित गर्ने वातावरण तयार हुन सकेन । परिणामस्वरूप युवाको हुल खाडी, मलेसियालगायत देशहरूमा श्रम बेच्न बाध्य भयो ।

हामीले उत्पादन बढाउनका लागि प्रोत्साहन नीति ल्याउन सकेनौंँ । ल्याएको नीतिबाट पनि लक्षित समूहले लाभ पाउन सकेन । गाउँमै बसेर उत्पादन बढाउने र त्यसबाट सुखमय जीवनशैली व्यतित गर्ने वातावरण तयार हुन सकेन । परिणामस्वरूप युवाको हुल खाडी, मलेसियालगायत देशहरूमा श्रम बेच्न बाध्य भयो । नतिजा विगतमा भइरहेको उत्पादन पनि घट्न पुग्यो । फलस्वरूप आयात बढदै गयो, व्यापार घाटाको ग्राफ माथि–माथि उक्लिँदै गयो । त्यसमाथि विदेशबाट आएको व्रिपेषणले हाम्रो जीवनशैली ‘अल्छे तिघ्रोे–स्वादे जिब्रो’ बन्न पुग्यो ।

यसपछि त हामीले आयात गर्न आवश्यक नै नभएको कुरा पनि आयात गर्न थाल्यौँ । विश्वका झन्डै डेढ सय मुलुकसँग नेपालको व्यापारिक साइनो त जोडियो । तर, केही अपवाद छाडेर त्यो एकतर्फी मात्र भयो ।

यो किन भयो ?

किनकि, हामीकहाँ न खेतमा उत्पादन बढ्न सक्यो न त उद्योग कलकारखानाले नै लामो जुनी पाउन सके । खुलेका कतिपय उद्योग बन्द भए । चलेका उद्योग पनि सरकारको असहिष्णु नीतिका कारण जसोतसो सञ्चालन भइरहेका छन् ।

अनि, यसपछि हामीसँग बाँकी नै के रह्यो र ! चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा व्यापार घाटा १० खर्ब १६ अर्ब रुपैयाँको नजिक पुग्नु के अनौठो भयो र ? यो बीचमा हामीले ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ तिरेर विभिन्न वस्तु आयात गरेका रहेछौँ । दुःखद् पक्ष के हो भने आयातित वस्तुमा कृषिजन्य उत्पादनको अंश ठूलो छ । हामी आयातमुखी भएकाले घाटाको व्यापार गर्न हामी अभिसप्त भयौँ । भान्सामा प्रयोग हुने तेलदेखि सवारीसाधनमा हाल्ने इन्धनसम्ममा हामीले ठूलो धनराशी विदेश पठाएका छौँ ।

हामी कहिलेसम्म यो नियतिको चक्रमा अल्झिरहने ? स्वाभाविक छ, यो प्रश्न अब जोडपूर्वक उठाउनै पर्छ ।

हामीले रेमिटयान्स भित्र्याई बसेर खाने बानी त्याग्नु आवश्यक छ । अब सरकारले पनि उद्योग, कल–कारखाना खोल्न प्रोत्साहित गर्न आवश्यक छ । देशभरि कृषि र पर्यटनमा आधारित उद्योग सञ्चालनमा सरकारले सफा दिलले ‘होस्टे’ गर्ने हो भने त्यो कुन नेपालीले ‘हैँसे’ नगर्ला ? यदि, यसो नगर्ने हो भने हाम्रो अर्थतन्त्रलाई पक्षघात नहोला भन्न सकिन्न ।

यो पनि…
त्यो एक चटक थियो,यो एक नाटक हो
देवत्वकरण थाँती राख, नियमित बिजुली देऊ



...
Essie

Marrc nrlson sexyPaain att thhe bottom oof patellaPhotyo amaeur nueNudist bloog directoryMom forced fuckDr. John mazsters teenage sexual behbavior glogal pressCarmenn electra's srip tto fitFrree japanese hardclre poorn galleriesA j colk nuhde picsBrazilian pdiest erotic torture7 outleet powewr stripAbsoluttely free nno ssign uup pornPleazsure dombSister-in-law ssex videosTeenn weasring daissy dukesTeenn aangle musicHaard sikis izle porno milfSex haging funAduult services divisionMature aand hoot videoAfruicaan pornAsiqn busuness ownersFrree basllet biot bondage videosPlannbing a sexx tripBlack tits lickingMaiden midieval eerotica tgpGayy barss in syracusee neww yorkInterrdacial worldFucking hardd at 18Aaaa midget saskatchewanWomen fropced too srrip iin publicLesbans shoraAiir force sexHandheld electronic breast pumnp fromMature aand boyy viss https://xnxx3.cc/tag/%E7%88%86%E4%B9%B3 Asian girlfriend nakedBeyonce breast foldPale milky skin nudeMature cunt and cockThin smooth twinks picsLive nude girls hbo showAdult free game download strip pokerSteel condom bondageScorpian asianExplain the role of sex chromosomes in sex determinationSex ed tubeSexy namePower strip lightBondage peril beheadHot chicks bondageAnorexic latina assAmateur blowjob clipFree online gay anime gamesDwarf pussy willowMother and daughter audition for pornTight pussy girlsSpanked for flirtingErotic aquariumEnglish pack sims 2 erotic dreamsBar gay portlandReal nude female supermodelsHomosexual and heterosexual biCunt full of shitKaren sillas nudeChicago bdsmAsian girl skirt panties bukkakeOnline sex game sitesPink shaved teen pussyWife screwing a black cockSex porn all of itVery old lady mature fuckedDo video games promote sexWorld vintageAladdin and jasmin xxxFrenchie davis naked pictureAb dick model 111Hairy big tit cumTeen milena posing picTit milkers heaven666Blonde fucking niggerBusty teen back seatHorney girl anal gaperNude erotic black and white photographyFree girl blow job audioNormal adult communicationUs virgin islands family vacationsCheap latex pillowBest naked scenes in moviesFree sexy poses+imagesFree printable adult sex couponsChristian girl magazine teenVulva development in humansRed hot fetish collection 99Girle pardy sex My site: dzpyfake

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested