English

यस्ता पुरुषप्रति छिट्टै आकर्षित हुन्छन् महिला



महिलालाई कस्ता पुरुषले लठ्ठै पार्लान् ? मीठो मुस्कान, मधुर बोली, उत्कृष्ट गेटअप । के यतिमात्र होला त ? होइन । महिलालाई यी पुरुषले छिट्टै प्रभावित पार्छन् । जो सँग यी गुण र व्यवहार हुन्छन्ः

लामा परेला भएको

पुरुषको लामा परेलाप्रति युवतीहरु छिट्टै आकर्षित भइहाल्छन् । यस्ता केटाहरुसँग बोल्दा उनीहरुको ध्यान आँखामा केन्द्रीत हुन्छ । अनि कतिबेला मोहमा पर्छन् पत्तै हुँदैन ।

चश्मा लगाएको

युवतीहरु चश्मामा ठाटिएका पुरुषप्रति सजिलै आकर्षित भइहाल्छन् । कतिपय युवतीलाई चश्मा लगाएका केटाहरु वौद्धिक लाग्छ । वौद्धिक केटाप्रति आकर्षित हुने केटीहरुको गुण नै हो ।

सुन्दर खुट्टा भएको

जसका खुट्टा सफा र सुन्दर हुन्छन् । ती केटाहरुप्रति पनि केटीहरु छिट्टै आकर्षित भइहाल्छन् ।

ठूलो आवाज निकालेर बोल्ने

सुन्दर अनुहारका साथै मीठो बोलीलाई पनि केटीहरुले उत्तिकै महत्व दिन्छन् । गहिरो र मर्मस्पर्शी आवाज भएका केटाहरुले केटीहरुलाई छिट्टै आकर्षित गरिहाल्छन् ।

पर्फ्युम प्रयोग गर्ने

पर्फ्युम प्रयोग गर्ने केटाहरु प्रति पनि युवतीहरु आकर्षित हुन्छन् । सुगन्धले युवतीहरुमा सकारात्मक उर्जा प्राप्त हुन्छ । त्यसैले त्यस्ता केटाहरुप्रति युवतीहरु लठ्ठै पर्छन् ।

सुट लगाउने

सुट लगाएका केटाहरुले युवतीहरुको ध्यान सजिलै तान्छन् । उनीहरुलाई देख्दा युवतीहरुमा त्यस्तै असर पर्छ । जसरी सारीमा सजिएकी नारीप्रति केटाहरु आकर्षित हुन्छन् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

Latest










Popular
Suggested