English

एक पुरुषका आठ श्रीमती, पालैपालो बेडसेयर गर्छन्



एक पुरुषको श्रीमती कति होलान् ? एक/दुई । अर्थात् नेपालको कानूनले त बहुविवाहलाई फौजदारी कसुर ठहर्छ । तर, थाइल्याण्डका एक पुरुषले भने आठवटी श्रीमतीसँग एउटै घरमा बस्ने गरेको खुलासा गरेका छन् ।

ती व्यक्ति हुन्– ट्याटु कलाकार ओङ दाम सोेरोट । परम्परागत शैलीमा ट्याटु खोपेर चर्चा बटुलेका सोरोटले विवादास्पद वैवाहिक अवस्थाबारे एक अन्तर्वार्ताका क्रममा बोलेका थिए । यो सँगै उनको चर्चा विश्वभर हुन थालेको छ ।

‘राम्रो हेरचाह गर्ने र हामीले अहिलेसम्म देखेकामध्ये सुझबुझ भएका पुरुष हुन्,’ उनीहरुले भने, ‘सोरोटले सबैलाई राम्रो व्यवहार गरेकाले अहिलेसम्म झगडा गर्न परेको छैन ।’

सोरोटले आठवटी नै श्रीमतीलाई मिलाएर राखेका छन् । उनीहरुले यसलाई एउटा ठूलो खुसीयाली परिवारको रुपमा लिएका छन् । अन्तर्वार्तामा सोरोटले आफ्ना हरेक पत्नीलको परिचय दिँदै उनीहरुसँगको भेटबारे पनि खुलासा गरेका छन् । त्यस्तै, आठै जना श्रीमतीले पनि सोरोटलाई दयालु र पृथ्वीकै सबैभन्दा विवेकशील पुरुष भएको समेत बताएका छन् । सबै पत्नीले उनीसँग अनौठौ तरिकाले बाँचेको दाबी गरेका छन् । ‘राम्रो हेरचाह गर्ने र हामीले अहिलेसम्म देखेकामध्ये सुझबुझ भएका पुरुष हुन्,’ उनीहरुले भने, ‘सोरोटले सबैलाई राम्रो व्यवहार गरेकाले अहिलेसम्म झगडा गर्न परेको छैन ।’

सोरोटले पहिलो पत्नी नोङ स्प्राइटलाई साथीको विवाहमा भेटेका थिए । पहिलो भेटमै उनले विवाह प्रस्ताव गरेका थिए । दोस्रो पत्नी नोङ एललाई बजार र तेस्रो पत्नी नोङ नानलाई अस्पतालमा भेटेका थिए ।

जेठी पत्नीको तर्फबाट उनका एउटा छोरा छन् भने दुई जना पत्नी गर्भवती छन् । आठ जना श्रीमती चार ओटा बेडमा सुत्छन् । हरेक बेडमा दुई जना पत्नी सुत्छन् । श्रीमानसँग बेड सेयर गर्न उनीहरुले पालो कुर्छन् ।

त्यस्तै, चौथो, पाँचौ र छैटौं पत्नीलाई उनले क्रमशः सामाजिक सञ्जाल इन्टाग्राम, फेसबुक र टिकटकबाट भेटेका थिए । सातौं पत्नी नोङ फिल्मलाई मन्दिर जाँदा र अन्तिम पत्नीलाई चार जना श्रीमतीसँग बिदामा पटैया घुम्न जाने क्रममा भेटेका बताएका थिए ।

जेठी पत्नीको तर्फबाट उनका एउटा छोरा छन् भने दुई जना पत्नी गर्भवती छन् । आठ जना श्रीमती चार ओटा बेडमा सुत्छन् । हरेक बेडमा दुई जना पत्नी सुत्छन् । श्रीमानसँग बेड सेयर गर्न उनीहरुले पालो कुर्छन् ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
भारतमै पहिलो ‘मेटाभर्स’ विवाह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested